५ चैत, काठमाडौं । नेपाली कांग्रेसका उप-सभापति धनराज गुरुङले ‘चमेरा’को संज्ञा दिएपछि माओवादी केन्द्रका नेताहरू प्रतिवादमा उत्रिए । कांग्रेस नेताहरूले अतिवादी अभिव्यक्ति दिएको भन्दै धेरै लखेटे नेकपा एमालेसँग मिल्न सक्ने घुर्की समेत लगाउन पुगे । तर उप-सभापति गुरुङ भने कम्तीमा तालमेलबारे केन्द्रबाट प्याकेजमा निर्णय गर्न नहुने अडानमा छन् । गुरुङ स्थानीय तहहरूको पाँचवर्षे कामप्रति पनि […]