रोल्पाको परिवर्तन गाउँपालिकामा सुधारको सुरसार

काठमाडौं, १६ साउन । रोल्पाको परिवर्तन गाउँपालिकाले स्वास्थ्य, शिक्षा र कृषिका लागि दक्ष जनशक्ति उत्पादन गर्न एमबीबीएस, बीएस्सी कृषि, पशु चिकित्सा, गणित र विज्ञान विषयमा स्नातक अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरेको छ । त्यसका लागि गाउँपालिकाले वार्षिक ३ करोड बजेट छुट्ट्याएको पनि गाउँपालिका अध्यक्ष सुकबहादुर बुढा मगरले बताए । ‘विकासै भएन भन्ने साँचो होइन । […]

सम्बन्धित सामग्री

अब गाउँपालिकामा पनि उपसचिव

काठमाडौं : अब गाउँपालिकामा पनि उपसचिवस्तरको प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रमुख बनाइने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिकामा पनि उपसचिवस्तरको कर्मचारी राख्ने तयारी भएको जनाएको हो।गोरखापत्र दैनिकमा समाचार छ, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई नेपालको संविधानले एउटै कार्यजिम्मेवारी तोकिएकाले संविधानको मर्मअनुसार गाउँपालिकामा पनि उपसचिवस्तरको कर्मचारी राख्ने तयारो भएको हो।सरकारले तीन वर्षअघि नै गाउँपालिकामा उपसचिवस्तरको कर्मचारी

अबदेखि गाउँपालिकामा पनि उपसचिव

अबदेखि गाउँपालिकामा पनि उपसचिवस्तरको प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रमुख बनाइने भएको छ । अहिले सबै गाउँपालिकामा शाखा अधिकृतस्तरको कर्मचारीले कार्यालय प्रमुखको जिम्मेवारी बहन गर्दै आएका छन् । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई नेपालको संविधानले एउटै कार्यजिम्मेवारी तोकिएकाले संविधानको मर्मअनुसार गाउँपालिकामा पनि उपसचिवस्तरको कर्मचारी राख्ने तयारी भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन  मन्त्रालयले जनाएको छ । अहिले महानगरपालिका तथा उपहानगरपालिकामा सहसचिव र नगर

डुङ्गेश्वर गाउँपालिकामा तालाबन्दी

दैलेख : दैलेखको डुङ्गेश्वर गाउँपालिकामा हटाइएका करार कर्मचारीहरूले तालाबन्दी गरेका छन्।करार सेवाबाट हटाउन नपाइने र करार सम्झौताको म्याद थप गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका कर्मचारीहरूले आज गाउँपालिकामा तालाबन्दी गरेका हुन्।गाउँपालिका उपाध्यक्ष कलावती न्यौपानेले करारमा कार्यरत कर्मचारीहरू हटाउने विषयमा छलफल र वार्ताका माध्यामबाट विवाद टुङ्ग्याउने भने पनि नेपाली कांग्रेसले अनावश्यक राजनीति गरेको बताइन्।उनले नेपाली कांग्रेसका नेताहरूले नेतृत्व गरेको अराजक टोलीले गाउँपालिकामा तालाब

रुपन्देहीको कञ्चन र सुद्धोधन गाउँपालिकामा कांग्रेस  विजयी

रुपन्देहीको कञ्चन र सुद्धोधन गाउँपालिकामा कांग्रेसले जित हात पारेको छ ।   शुद्धोधन गाउँपालिकामा नेपाली कांग्रेसका विष्णुप्रसाद बस्याल विजयी भएका छन् । बस्याल सात हजार नौ सय ८३ मत ल्याइ...

बाह्रदशी गाउँपालिकामा एमाले विजयी

झापाको बाह्रदशी गाउँपालिकामा एमाले विजयी भएको छ । ०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले जितेको यो गाउँपालिकामा यसपटक एमालेले जितेको हो । गाउँपालिका अध्यक्षमा एमालेका देवीन्द्रप्रसाद चम्लागाईं विजयी भए ।...

रोल्पाको लुंग्रीमा माओवादी र रुन्टीगढी गाउँपालिकामा कांग्रेस विजयी

रोल्पाको लुंग्री गाउँपालिकामा माओवादी र रुन्टीगढी गाउँपालिकामा कांग्रेस विजयी भएका छन् । लुंग्री गाउँपालिकामा यसअघिको कांग्रेस सत्ता उल्टाउँदै माओवादी केन्द्र विजयी भएको हो । विजयी माओवादीका भरतकुमार थापाले चार हजार...

गुराँस गाउँपालिकामा एमाले विजयी

दैलेख । दैलेखको गुराँस गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।गुरास गाउँपालिकामा अध्यक्षमा एमालेका टोप वि.सी. र उपमेयर शिवा कुमारी खड्का निर्वाचित हुनुभएको हो । दैलेखको ११ पालिका मध्य हालसम्म ३ वटा पालिकाको परिणाम आएको छ । नौमुले गाउँपालिका मा माओवादी केन्द्र, भैरवी गाउपालिकामा नेपाली कांग्रेस र गुराँस गाउँपालिकामा एमालेले विजयी भएको छ ।

हुम्लाका पाँच गाउँपालिकामा फैलियो कोरोना

हुम्ला।हुम्लाका सातमध्ये ५ गाउँपालिकामा कोरोना सङ्क्रमण फैलिएको छ। पाँच गाउँपालिकाका ग्रामीण बस्तीहरुमा कोरोनाको आशंका लागेपछि परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गएको छ।खार्पुनाथ र उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाबाहेक सिमकोट,सर्केगाड,चङ्खेली,ताँजाकोट र अदानचुली गाउँपालिकामा कोरोना स–क्रमणको जोखिम बढेको छ।नाम्खा र खार्पुनाथमा अहिलेसम्म परीक्षण नगरिएकाले सङ्क्रमित नभेटिएको हो। पाँच गाउँपालिकामा ३९४ जनामा कोरोना परीक्षण गर्दा ७५ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

गोरखाको दुई नगरपालिका र एक गाउँपालिकामा निषेधाज्ञा

गोरखाको दुईवटा नगरपालिका र एउटा गाउँपालिकामा निषेधाज्ञा गरिएको छ । गोरखा भित्रने मुख्य नाका रहेको गोरखा नगरपालिका, पालुङटार नगरपालिका र आरुघाट गाउँपालिकामा मंगलवार राती १२ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।...

बबई गाउँपालिकामा आजदेखि लकडाउन

बबई, १३ बैशाख । बबई गाउँपालिकामा आज बिहानदेखि लागू हुने गरी लकडाउन गरिएको छ । गाउँपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या र मृत्युदर बढ्न थालेपछि अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि लकडाउन गरिएको गाउँपालिकाका प्रेस संयोजक प्रेमबहादुर राम्जाले जानकारी दिए । गाउँपालिकामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १९ पुगेको छ भने दुई जनाको मृत्यु भएको छ । स्थानीय प्रशासन, […]