अबदेखि गाउँपालिकामा पनि उपसचिव

अबदेखि गाउँपालिकामा पनि उपसचिवस्तरको प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रमुख बनाइने भएको छ । अहिले सबै गाउँपालिकामा शाखा अधिकृतस्तरको कर्मचारीले कार्यालय प्रमुखको जिम्मेवारी बहन गर्दै आएका छन् । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई नेपालको संविधानले एउटै कार्यजिम्मेवारी तोकिएकाले संविधानको मर्मअनुसार गाउँपालिकामा पनि उपसचिवस्तरको कर्मचारी राख्ने तयारी भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन  मन्त्रालयले जनाएको छ । अहिले महानगरपालिका तथा उपहानगरपालिकामा सहसचिव र नगर

सम्बन्धित सामग्री

अब गाउँपालिकामा पनि उपसचिव

काठमाडौं : अब गाउँपालिकामा पनि उपसचिवस्तरको प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रमुख बनाइने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिकामा पनि उपसचिवस्तरको कर्मचारी राख्ने तयारी भएको जनाएको हो।गोरखापत्र दैनिकमा समाचार छ, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई नेपालको संविधानले एउटै कार्यजिम्मेवारी तोकिएकाले संविधानको मर्मअनुसार गाउँपालिकामा पनि उपसचिवस्तरको कर्मचारी राख्ने तयारो भएको हो।सरकारले तीन वर्षअघि नै गाउँपालिकामा उपसचिवस्तरको कर्मचारी

गाउँपालिकामा पनि उपसचिव

अबदेखि गाउँपालिकामा पनि उपसचिवस्तरको प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रमुख बनाइने भएको छ। अहिले सबै गाउँपालिकामा शाखा अधिकृतस्तरको कर्मचारीले कार्यालय प्रमुखको जिम्मेवारी बहन गर्दै आएका छन्। महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई नेपालको संविधानले एउटै कार्यजिम्मेवारी तोकिएकाले संविधानको मर्मअनुसार गाउँपालिकामा पनि उपसचिवस्तरको कर्मचारी राख्ने तयारी भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

उपसचिव घुस प्रकरणमा जोडिएका व्यवसायीले पाए अनुमति

काठमाडौँ । प्याराग्लाइडिङ संचालनको अनुमतिपत्र वापत उक्त महाशाखाका उपसचिव प्रमोद नेपालले ६ लाख घुस मागेको भन्दै अख्तियारमा उजुरी दिएका व्यवसायी पूर्णप्रसाद चौलागाईं र टेकबहादुर पुनले प्याराग्लाइडिङ अनुमति पाएका छन् । उक्त प्रकरणमा जोडिएका व्यवसायीलाई संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्रालयले म्याग्दीको अन्नपुर्ण गाउँपालिकामा प्याराग्लाइडिङ उडानका लागि अनुमति दिएको हो। व्यवसायी चौलागाईं र पुनसँग प्याराग्लाइडिङ अनुमति […]

पर्साको छिपहरमाईको मतगणना मंगलबारदेखि

२ जेठ, वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिकामा रोकिएको मतगणना मंगलबारदेखि सुरु हुने भएको छ । निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय छिपहरमाई र जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबारदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो । आयोगले पठाएको पत्रमा वडानम्बर २ को मत गणना सुरु गर्न निर्देशन दिइएको छ । आयोगका उपसचिव ऋषिराम भुषालले पठाएको पत्रमा कानुनबमोजिम […]

उच्चस्तरीय कार्यदलको सुझाव : उपसचिव र सहसचिवको खुला प्रतिस्पर्धा हटाउन प्रस्ताव

सचिवको दरबन्दी पुनरावलोकनसम्बन्धी उच्चस्तरीय कार्यदलको सुझाव  यस्ता छन् मुख्य सुझाव संघका मन्त्रालयमा एक मात्र सचिव, प्रदेशलाई सात सचिव, नगरपालिकामा वरिष्ठ उपसचिव गाउँपालिकामा उपसचिव  नासुदेखि माथिका सबै श्रेणीभित्र दुई तह, सचिवको संख्या घटाएर अतिरिक्त...

मधेशमा निर्वाचन अधिकृतका कार्यालय सञ्चालन

जनकपुरधाम : स्थानीय निर्वाचनका लागि मधेश प्रदेशका सबै स्थानीय तहमा निर्वाचन अधिकृतका कार्यालय सञ्चालन भएका छन्।प्रदेशका १३६ वटै स्थानीय तहमा निर्वाचन अधिकृत खटिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थीले बताए।निर्वाचनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम जिल्ला अदालत धनुषाका न्यायाधीश व्रजेश प्याकुरेल मुख्य निर्वाचन अधिकृत तोकिएका छन्।निर्वाचन आयोगले औरही गाउँपालिकामा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका उपसचिव रजेश शशि, कमला नपामा जिल्ला न्यायाधिवक्ता धर्मअवत

कालीकोटका स्थानीय तह निमित्तका भरमा

मान्म–कालीकोटका नौवटै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत निमित्तका भरमा रहेका छन् । जिल्लाका तीन नगरपालिका र छ गाउँपालिकामा प्रमुख निमित्त भरमा काम चलाइरहेका छन् । नगरपालिका प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव र गाउँपालिकामा वरिष्ठ अधिकृतको दरबन्दी नेपाल सरकारले तोकेको भए पनि शिक्षा, स्वास्थ्य पशु सेवा लगायतका अन्य विभागका कर्मचारीले कालीकोटमा निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम […]

अनियमितताबारे अख्तियारद्वारा थप अनुसन्धान

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौँडाको टोलीले पर्साको कालिकामाई गाउँपालिकामा भएको अनियमितताबारे थप अनुसन्धान थालेको छ । गाउँपालिकामा भएका विभिन्न निमार्णका काममा अनियमितता भएको भन्दै पटक पटक उजुरी परेपछि आयोगले थप अनुसन्धान अघि बढाएको हो ।  गाउँपालिकाबाट थप कागजात माग गरी परेका उजुरीबारे थप अनुसन्धान थालिएको आयोगको हेटौँडा कार्यालयका उपसचिव एवं सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिए । आयोगको टोलीले उजुरी परेका विभिन्न योजना तथा कार्यक्रमका कागजात  गाउँपालिकाको कार्यालयबाट झिकाएको ...

कर्मचारी जान नमान्दा निमित्तको भरमा स्थानीय तह

अहिले २०३ वटा स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेका छन् । सङ्घीय सरकारले स्थानीय तहमा प्रमुख प्रशासकीय प्रमुख र अन्य कर्मचारी नपठाउँदा स्थानीय तह सञ्चालनमा अप्ठेरो पर्ने गरेको छ । रिक्त प्रमुख प्रशासकीय अधिकृत पदमध्ये १२० वटा नगरपालिकामा उपसचिव, ८० वटा गाउँपालिकामा शाखा अधिकृत र तीनवटा उपमहानगरपालिकामा सहसचिवको दरबन्दी रिक्त छ । सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले सहसचिव दरबन्दी रहेका तुलसीपुर, घोराही र कलैया उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेको जनाएको छ । मन्त्राल...

१३५ स्थानीय तह निमित्तको भरमा

वीरगन्ज महानगर, आठ उपमहानगर, ४५ नगरपालिका र ८० गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा सहसचिवको दरबन्दी छ । तर, वीरगन्ज महानगरपालिका प्रशासनको नेतृत्व नौ महिनादेखि उपसचिव प्रदीपकुमार निरौलाले...