बाग्मती सफाई महाअभियानको नौ वर्ष

उपत्यकाको सभ्यतासंग जोडिएको पवित्र बाग्मती नदी सफाई महाअभियान नौ वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गरेको छ । वि.सं. २०७० जेठ ५ गते शुरु अभियानले देशको सबैभन्दा ठूलो र लामो महाअभियान पनि बनेको छ । महाअभियान नागरिक अभियन्ताहरुको पहलमा नेपाल सरकार मुख्य सचिवको सचिवालयको संयोजन तथा नेपाल सरकार शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, वाग्मती सभ्यता …

सम्बन्धित सामग्री

राजलवटद्वारा एकै दिन विभिन्न स्थानमा गुर्जोको निःशुल्क सेवा (फोटोफिचर)

काठमाडौं, २७ चैत्र । गुर्जो अभियन्ता कमलबहादुर राजलवटले विभिन्न स्थानमा गुर्जोको चिया सेवा गराएका छन् । राजलवटले जीवन विज्ञान योग प्रयोगशाला गठ्ठाघर, मनहरा सरसफाई, बाग्मती सफाई अभियान, पतञ्जली योग साधना केन्द्र, जीव विज्ञान चावहिलमा पुगेरका त्यहाँ उपस्थित् महानुभावहरुलाई गुर्जोको चिया तथा धुलो औषधी सेवा गरेका हुन् । उक्त अवसरमा उनले गुर्जोको चिया प्याकेटसमेत वितरण गरेका […]

अभियन्ता राजलवट विहानैदेखि गुर्जो चियाको सेवामा

काठमाडौं, ५ चैत्र । निःशुल्क गुर्जो अभियन्ता कमलबहादुर राजलवट विहानैदेखि गुर्जोको चिया सेवामा सक्रिय भएका छन् । आज (शनिबार) उनले गट्ठाघर, भृकुटीमण्डप, बाग्मती सफाई र गोदावरी सरसफाई अभियानमा जुटेकाहरुलाई गुर्जोको चिया सेवा गरेका थिए । पछिल्लो समय राजलवटले गुर्जोको उपयोगिताको बारेमा प्रकाश पार्ने र आँफैले तयार पारेको गुर्जोको चिया प्याकेट र धुलो औषधी पनि वितरण […]

अभियन्ता राजलवटद्धारा नायक पल शाहलाई पनि गुर्जोको चियाको सेवा

काठमाडौं, ७ फागुन। बाग्मती सफाई महाभियानको ४५८औं हप्ता पुगेको छ । अभियन्ता कमलबहादुर राजलवटले उक्त सफाई महाभियानमा सहभागीहरुलाई गुर्जोको चिया सेवन गराएका थिए । उक्त अवसरमा चर्चित नायक पल शाहलगायत अन्य कलाकारहरुलाई गुर्जो चिया सेवन गराईएको राजलवटले जनाए । उनकाअनुसार उपस्थिति महानुभावहरुले उक्त चिया निकै स्वाद मानि मानि खाएका थिए । राजलवटल पछिल्लो एक दशकदेखि […]

बाग्मती सफाई महाभियानको ४५०ओं सप्ताह, कार्यक्रममा सहभागीलाई गुर्जोको चिया सेवा

काठमाडौं, ११ पुस । निःशुल्क गुर्जो अभियन्ता कमलबहादुर राजलवटले बाग्मती सफाई महाभियानमा सहभागीहरुलाई गुर्जोको चिया सेवा गरेका छन् । बाग्मती सफाई महाअभियानको ४५०औं सप्ताहको अवसरमा ज्वागलस्थित् युएन पार्कमा आयोजित सरसफाई कार्यक्रमा सहभागी करिव चार सयभन्दा बढीलाई गुर्जो लगायत ६० भन्दा बढी जडीबुटीयुक्त गुर्जो चिया सेवन गराईएको राजलवटले जनाए । जाडो मौसम भएको र स्वस्थवद्र्धक चिया […]

बाग्मती सफाई अभियान आठ वर्ष पूरा, उठे २० हजार टनभन्दा बढी फोहर

बाग्मती सफाई महाअभियान आठ वर्ष पुगेको छ ।  यो अभियान २०७० जेठ ५ गते शुरु भएको थियो ।   यो अभियान हरेक शनिबार विहान २ घण्टा सञ्चालन गरिंदै आएको छ ।   अभियान आठ वर्ष पूरा भएको अवसरमा अभियानकर्मीहरूले एक विज्ञप्ति जारी गर्दै आठ वर्षको अवधिमा वाग्मती र सहायक नदीमा वर्षौं देखि थुप्रिएको २० हजार टन भन्दा बढी फोहर उठाएको बताएका छन् । यस्तो छ विज्ञप्ति आज भन्दा नौ वर्ष अघि २०७० जेठ ५ गते शुरु गरिएको वाग्मती सफाइ महाअभियान अटुटरुपमा हरेक शनिबार विहान २ घण्टा सञ्चालन गरिंदै आएको छ । त्यसको अघिल्लो दि...

बागमती सफाइका दुई सय ६२ साता

शनिबार बाग्मती सफाई महाअभियानको पाँच वर्ष पुरा भएको छ। २०७० जेठ ५ बाट सुरु भएको नेपाल सरकार तथा विभिन्न सरकारी एवं गैर सरकारी संघसंस्थाको अगुवाईमा सुरु भएको महाअभियानले शनिबार पाँच वर्ष एवं दुई सय ६२ औ सप्ताह पुरा गरेको हो।

​बाग्मती सफाई महाअभियान : ५ वर्ष पूरा, १८ हजार मेट्रिकटन फोहोर उठाइयो

काठमाडौं, जेठ ५ – बाग्मती सफाई महाअभियानले आज ५ वर्ष पूरा गरेको छ । २०७० साल जेठ ५ गतेदेखि सुरु भएको अभियानका क्रममा आजसहित बाग्मती सफाईमा २ सय ...

बाग्मती सफाई अभियानमा शाखा अधिकृतका नवप्रवेशिहरु

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३७ मेट्रिक टन फोहर व्यवस्थापन गरियो। वाग्मती सफाइ महाअभियानको २४७ औँ हप्तामा आज शंखमूल दोभान क्षेत्रमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो।

बाग्मती सफाई अभियानमा जुट्यो टेलिकम

नेपाल टेलिकमले आफ्नो १४ औं वाषिर्कोत्सवको उपलक्ष्यमा बाग्मती सफाई अभियानमा सहभागी भएको छ । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सफाई अभियानमा सरीक भएको टेलिकमले उक्त उपलक्ष्यमा सफाई अभियानमा प्रयोग हुने विभिन्न सामग्रीसमेत सम्बन्धित निकायलाई उपलब्ध गराएको जनाएको छ । बाग्मती सफाईको २४७ औँ साताको अभियानमा सहभागी भएर टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले …

फोटोमा हेर्नुस् बागमतीमा र्‌‍याफ्टिङ :: Pahilopost.com

काठमाडौः बाग्मती सफाई महाअभियानको २ सय २१ औं हप्ता पुगेको छ। त्यसै अवसरमा शनिवार थापालथीदेखि सुन्दरीघाटसम्म बागमती  सफाई तथा  र्‌‍याफ्टिङ गरिएको छ। सफाइ कार्यक्रममा पूर्वमुख्यसचिव लिलामणी पौडेल, नेपाल प्रहरी, शसस्त्र प्रहरी, विभिन्न संघसस्थामा आवद्ध व्यक्ति तथा सर्वसारधरणको उपस्थिति थियो। सफाइ अभियानमा सहभागीहरुले सवै मिले मात्र बागमती सफा हुने