काठमाडौं : प्रदेश प्रमुख अमिक शेरचन अस्वस्थ भएपछि लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम दुई दिन पछि सरेको छ। सोमबार ल्याउने भनिएको नीति तथा कार्यक्रम बुधबारका लागि सरेको हो। प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले प्रदेश प्रमुख शेरचन अस्वस्थ भएकाले बैठक दुई दिन पछि सारेकाे बताए। यसअघि प्रदेशसभा सचिवालयले आइतबार सूचना निकालेर जेठ २३ गते दिउँसो १ बजे बस्ने तय भएको दशौँ अधिवेशनको छैटौँ बैठक जेठ २५ गते बुधबार दिउँसो १ बजे बस्ने तय भएको जानकारी दिएको थियो।सभामुख पूर्णबहाद