गण्डकीको नीति तथा कार्यक्रम पारित

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित भएको छ। गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सोमबार पारित भएको हो।...

सम्बन्धित सामग्री

गण्डकीको नीति तथा कार्यक्रम प्रति सत्तापक्षकै मन्त्रीको असन्तुष्टि

गण्डकी प्रदेश सभाबाट नीति तथा कार्यक्रम पास हुदाँ सत्ता पक्षमा रहेका गठबन्धनकै पार्टी जसपाले असन्तुष्टि व्यक्त गरेको छ ।

गण्डकीको नीति तथा कार्यक्रम पारित

गण्डकी सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पास भएको छ । सोमबारको संसद बैठकबाट नीति तथा कार्यक्रम पास भएको हो । २४ जेठमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम सदनमा पेश गरेका थिए ।त्यसपछि दफावार छलफल गरेर सोमबार पास गरिएको हो । योसँगै सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ । १ असारमा बजेट प्रस्तुत गर्ने कार्यसूची छ । सरकारले आगामी वर्षको लागि ३६ देखि ३८ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।यो बजेट नै बहालवाला सरकारको अन्तिम बजेट र नीति तथा कार्यक्रम हुनेछ । संघले

गण्डकीको नीति तथा कार्यक्रम–केही नयाँ, अधिकांश पुरानै योजना

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन ।...

गण्डकीको नीति तथा कार्यक्रम : शिक्षा, कृषि र पर्यटनलाई प्राथमिकता

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि शिक्षा, स्वास्थ्य कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेशसभामा मंगलबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य कृषि र पर्यटनलाई प्राथमिकतामा राखेको हो । संघीयता कार्यान्वयन भएसँगै पहिलो पटक बनेको प्रदेश सरकारको यो अन्तिम कार्यकाल […] The post गण्डकीको नीति तथा कार्यक्रम : शिक्षा, कृषि र पर्यटनलाई प्राथमिकता appeared first on राजधानी राष्ट्रिय दैनिक.

गण्डकीको नीति तथा कार्यक्रम : बेरोजगारलाई गरिखाने अभियान (पूर्णपाठ)

२४ जेठ, पोखरा । गण्डकी प्रदेश सरकारले स्वास्थ्य, शिक्षा, रोजगार, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ । मंगलबार गण्डकी प्रदेशसभामा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका २८६ बुँदामा केही महत्वाकांक्षी र केही पुरानै योजना राखिएका छन् । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारको पहिलो बैठकले २ वर्षभित्र सबै प्रदेशवासीको घरधुरीमा […]

गण्डकीको नीति तथा कार्यक्रम आज

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम मंगलबार प्रस्तुत गर्दै छ । दिउँसो पौनै तीन बजे बस्ने प्रदेशसभा बैठकमा सरकारका तर्फबाट प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । संघीयता कार्यान्वयन भएसँगै पहिलो पटक बनेको प्रदेश सरकारको यो अन्तिम कार्यकाल हो ।

गण्डकीको नीति तथा कार्यक्रम : कोभिड नियन्त्रणदेखि पूर्वाधार विकासमा जोड

कास्की – गण्डकी प्रदेश सभाको साेमवार (आज) को बैठकमा गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले उपलब्ध साधन र स्रोतको अधिकतम उपयोग गर्दै प्रदेशको समृद्धि र विकासका लागि अघि बढ्ने बताउनुभयो ।  कोभिड–१९ को महामारीबाट सिर्जित समस्याको सम्बोधन गर्नका लागि कोरोनाविरुद्धको खोपको व्यवस्थापन गर्नुका साथै महामारीबाट बच्न सावधानीका लागि सचेतना, सङ्क्रमण परीक्षण, सङ्घ र पालिकाबाट गरिने कार्यक्रम सबलीकरण, ...

गण्डकीको नीति तथा कार्यक्रम : गुरुङ नेतृत्व सरकारको योजना हेरफेर

पर्वत : गण्डकी प्रदेश सभाको आठौँ अधिवेशन तथा नवौँ बैठकबाट सोमबार नयाँ आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम पेस गरिएको छ।नीति तथा कार्यक्रम को सुरुमा नै कोभिड–१९ बाट प्रभावित भएकाहरूलाई सम्बोधन गर्ने गरी प्रदेश प्रमुख सीता कुमारी पौडेलले नीति तथा कार्यान्वयन सार्वजनिक गरिन्।जसमा कोभिड महामारीका कारण आर्थिक रूपमा असर परेकोले प्रदेशमा उपलब्ध स्रोत र साधनलाई भरपूर प्रयोग गरिने, कोभिडमा बाबुआमा गुमाएका बालबालिकालाई राहत तथा परिवारका सदस्य गुमाएकालाई नगद राहत दिइने, प्रभावित उद्यमीलाई निर्ब्याज