हुम्ला, डोल्पा र मुगुमा हेलिकोप्टरबाट मतपत्र

कर्णाली प्रदेशका हुम्ला, डोल्पा र मुगुमा हेलिकोप्टरमार्फत मतपत्र ओसारिएको छ । ३ जिल्लामा हेलिकोप्टरबाट र अन्य जिल्लामा गाडीमार्फत झन्डै ११ लाख मतपत्र पठाइएको हो । प्रदेश निर्वाचन कार्यालयका अनुसार अहिलेसम्म जुम्लामा मात्र मतपत्र पुग्न बाँकी छ ।

सम्बन्धित सामग्री

जुम्ला–डोल्पा सडक निर्माणमा तीव्रता

मनाङ–मुस्ताङ–डोल्पा–जुम्ला सडकअन्तर्गत जुम्लादेखि डोल्पासम्मको सडक खण्ड निर्माण तीव्र गतिमा बढिरहेको छ।...

डोल्पा जोड्ने भेरी करिडोर पुनः अवरुद्ध

हिमाली जिल्ला डोल्पा जोड्ने भेरी करिडोर पुनः अवरुद्ध भएको छ। त्रिपुरासुन्दरी नगरपालिका– ५ मा पर्ने अनारदुलामा माथिबाट खसेको पहिरोका कारण भेरी करिडोरको डोल्पा खण्ड खुलाइएको दुई दिनमै पुनःअवरुद्ध भएको हो। पहिरोका...

डोल्पा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

हिमाली जिल्ला डोल्पा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको छ। शनिबार जिल्ला सदरमुकाम दुनैमा डोल्पा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको हो। राष्ट्रिय लक्ष्यअनुरुप जिल्लाका आठवटै स्थानीय तह पूर्ण खोप सुनिश्चित...

डोल्पा अस्पतालमा जटिल शल्यक्रिया सम्पन्न

डोल्पा जिल्ला अस्पतालमा पहिलोपटक गर्भ फुटेको महिलाको जटिल शल्यक्रिया गरिएको छ । रुकुमको आठबिसकोट नगरपालिकामा घर भई हाल मजदुरीका लागि डोल्पा जिल्ला बस्दै आएकी २२ वर्षीया कमला विकको सफल शल्यक्रिया...

आन्तरिक पर्यटकको रोजाइमा डोल्पा

सुर्खेत– डोल्पा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । पाँच वर्षअघि डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै प्रत्येक वर्ष डोल्पा घुम्ने स्वदेशी तथा विदेशी पर्यटकको संख्या पनि बढ्दै गएको हो । डोल्पामा मात्रै दर्जनौँ पर्यटकीय आकर्षण रहेका छन् । निलो हिराको रूपमा परिचित नेपालकै गहिरो से-फोक्सुन्डो ताल, प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर, से-गुम्बा, धो उपत्यका, छार्काभोट, जगदुल्ला ताल […]

डोल्पा पुगे २५ सय पर्यटक

हिमाली जिल्ला डोल्पा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।पाँच वर्षअघि डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै प्रत्येक वर्ष डोल्पा घुम्ने स्वदेशी तथा विदेशी पर्यटकहरुको संख्या पनि बढ्दै गएको हो । डोल्पामा...

जाजरकोट–डोल्पा सडक अवरुद्ध

जाजरकोट–डोल्पा सडक अवरुद्ध भएको छ । जाजरकोटको नलगाड नगरपालिका–८ मालुवामा पहिरो गएपछि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प छ । बिहानदेखि सडक अवरुद्ध भएपछि रुकुम पश्चिम, डोल्पा र जाजरकोटका स्थानीयवासी समस्यामा...

जाजरकोट–डोल्पा सडक अवरुद्ध

जाजरकोट । जाजरकोट–डोल्पा सडक अवरुद्ध भएको छ । जाजरकोटको नलगाड नगरपालिका–८ मालुवामा पहिरो गएपछि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प छ । बिहानदेखि सडक अवरुद्ध भएपछि रुकुम पश्चिम, डोल्पा र जाजरकोटका स्थानीयवासी समस्यामा परेका छन् । सडक खुलाउने काम भइरहेको नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले बताए । कच्ची सडक र भिरालो जमिन भएका कारण यहाँ […]

कोरोना संक्रमितलाई डोल्पा प्रवेशमा रोक

डोल्पा : हिमाली जिल्ला डोल्पा प्रवेश गर्न एन्टिजेन वा पिसिआर नेगेटिभ रिपोर्ट चाहिने भएको छ। देशव्यापी रुपमा बढ्दै गएको कोरोना भाइरस संक्रमणबाट डोल्पालाई सुरक्षित बनाउन जिल्ला प्रवेशका लागि पिसिआर वा एन्टिजिन नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको हो।हवाई र स्थलमार्गबाट भित्रने सर्वसाधरणबाट कोरोना भित्रनसक्ने भन्दै बैशाख २० देखि लागु हुने गरी उक्त व्यवस्था अनिवार्य गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले जानकारी दिए। पिसिआर वा एन्टिजेन नेगेटिभ नभएका कुनै पनि व्यक्ति डोल्पा भित्रन नपाउने उनले बताए