जेन-जी आन्दोलनका क्रममा घाइतेको उपचार गरेका ट्रमा सेन्टरका डाक्टरको अनुभव (भिडिओ)

घाइतेको उपचार गर्दैगर्दा बीचमा हामीलाई रगतको समेत अभाव भयो। लगत्तै हामीले अस्पतालका कार्मचारीमार्फत् रक्तदान गरेर रगतको व्यवस्था गर्यौं।