गत वर्ष यस सिजनमा प्याज प्रति केजी ४० रुपैयाँ थियो अहिले मूल्य बढेर ८० रूपैयाँ पुगेकाे छ
नेपालगन्जमा प्याजको मूल्य आकासिएको छ । भारतले प्याज ल्याउन प्रतिवन्ध लगाएपछि नेपालगन्जमा प्याजको मूल्य दोब्बरले बढेको हो...
पोखरा– प्याजको मूल्य करिब ३० प्रतिशतले वृद्धि भएको छ । केही दिनदेखि पोखरामा प्याजको मूल्यमा भारी वृद्धि भएको व्यवसायीहरूले बताएका छन् । पोखरा आउने अधिकांश प्याज भारतबाट आयात हुने हुँदा भारतमा त्यसको मूल्य वृद्धि भएसँगैं त्यसको मार पोखरामा परेको हो । पोखरामा केही दिनअघिसम्म प्रतिकेजी ६० देखि ६५ सम्म खुद्रा मूल्यमा उपलब्ध भएको प्याज अहिले […]
बिर्तामोड- झापामा प्याजको मूल्य दोब्बरले बढेको छ । भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाएपछि प्याजको मूल्य दोब्बरभन्दा बढी वृद्धि भएको हो । केही दिनअघि ४० रुपैयाँ प्रतिकिलो रहेको प्याजको मूल्य अहिले ८० देखि सय रुपैयाँ प्रतिकिलोसम्म पुगेको छ । गत शुक्रबार बिर्तामोडको कृषि थोक बजारमा प्याजको थोक मूल्य ७० देखि ७५ रुपैयाँ प्रतिकिलो थियो […]
स्याङ्जा– स्याङ्जामा प्याजको मूल्य दोब्बर भएको छ । गत हप्ता प्रतिकेजी ६० देखि ६५ रुपैयाँसम्म रहेको प्याजको मूल्य पछिल्लो दिन प्रतिकेजी एक सयदेखि ११० रुपैयाँसम्म बिक्री गरिएको छ । स्थानीय बिक्रेताले अस्वाभाविक रुपमा मूल्य वृद्धि गरेपछि प्याजको मूल्य झण्डै दोब्बर भएको हो । ६० रुपैयाँदेखि ६५ रुपैयाँसम्म खरिद गरेको प्याजको मूल्य एक्कासि वृद्धि भएपछि स्थानीय […]
भान्साका लागि अत्यावश्यक वस्तु प्याजको मूल्य चाडपर्व नजिकिएसँगै सधैं महँगिने गर्छ । यस वर्ष फेरि चाडपर्वको समयमा प्याजको मूल्य उकालो लागेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार यतिबेला प्याजको मूल्य १ महीनाको अवधिमा प्रतिकिलो १२ रुपैयाँले बढेर थोक बजारमै प्रतिकिलो ६० रुपैयाँ पुगेको छ । यसअघि भदौ १७ गते प्याजको थोक मूल्य प्रतिकिलो ४८ रुपैयाँ रहेको थियो । आर्थिक अभियानमा खबर छ ।
काठमाडौं, कार्तिक १८। भान्साका लागि अत्यावश्यक वस्तु प्याजको मूल्य चाडपर्व नजिकिएसँगै सधैं महँगिने गर्छ । यस वर्ष फेरि चाडपर्वको समयमा प्याजको मूल्य उकालो लागेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार यतिबेला प्याजको मूल्य १ महीनाको अवधिमा प्रतिकिलो १२ रुपैयाँले बढेर थोक बजारमै प्रतिकिलो ६० रुपैयाँ पुगेको छ । यसअघि भदौ […]
भान्साका लागि अत्यावश्यक वस्तु प्याजको मूल्य चाडपर्व नजिकिएसँगै सधैं महँगिने गर्छ । यस वर्ष फेरि चाडपर्वको समयमा प्याजको मूल्य उकालो लागेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार यतिबेला प्याजको मूल्य १ महीनाको अवधिमा प्रतिकिलो १२ रुपैयाँले बढेर थोक बजारमै प्रतिकिलो ६० रुपैयाँ पुगेको छ । यसअघि भदौ १७ गते प्याजको थोक मूल्य प्रतिकिलो ४८ रुपैयाँ रहेको थियो ।हरेक वर्ष चाडपर्व नजिकिएसँगै प्याजको मूल्य महँगिएको देखिन्छ । २०७६ भदौ १३ गते थोक मूल्य प्रतिकिलो ६० रुपैयाँ रह
काठमाडौं। पछिल्लो समय नेपाली बजारमा तरकारीको मूल्य निरन्तर बढ्न थालेको छ। कालिमाटी फलफूल तथा तरकारी बजारका अनुसार सबैजसो तरकारीको मूल्य बढ्न थालेको हो। आज कालिमाटीको होलसेल बजारमा सुकेको प्याजको मूल्य प्रतिकिलो ४९ रुपैयाँ छ। जबकी, जेठ पहिलो सातामा यसको मूल्य प्रतिकिलो ४२ रुपैयाँ मात्रै थियो। दुई महिनाको अवधिमा प्याजको मूल्य होलसेल बजारमै प्रतिकिलो ७ रुपैयाँले बढेको छ।
काठमाडौं। उपत्यकामा भान्साको मूल्य फेरि बढ्न थालेको छ। निषेधाज्ञा खुलेपछि उपत्यकामा तरकारीको मूल्य बढेसँगै भान्सा महँगो हुन थालेको हो। कालीमाटी फलफूल तथा तरकारी बजारका अनुसार आज सुकेको प्याजको प्रतिकिलो थोक मूल्य ५१ रुपैयाँ पुगेको छ। जेठ महिनाको १८ गते यसको मूल्य प्रतिकिलो ४६ रुपैयाँ कायम थियो। यस्तै अहिले खुद्रा बजारमा प्याजको मूल्य किलोको ७० रुपैयाँसम्म पुगेको छ।