सर्लाही । सर्लाहीको क्षेत्र नं १, २ र ३ मा वाम–लोकतान्त्रिक गठबन्धन र सर्लाही–४ मा स्वतन्त्रका उम्मेदवार अग्रस्थानमा रहेका छन् । सर्लाही–१ मा वाम–लोकतान्त्रिक गठबन्धनका रामप्रकाश चौधरी, सर्लाही–२ मा महेन्द्र राय, सर्लाही–३ नरेन्द्र साह र सर्लाही–४ मा स्वतन्त्रका डा अम्रेसकुमार सिंह अग्रस्थानमा रहे...