विद्यार्थी जीवनबाट पार्टीमा पकड बनाएका कार्की प्रदेश १ को मुख्यमन्त्री बन्दै

झापा – नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्की प्रदेश १ को मुख्यमन्त्री बन्ने निश्चित भएको छ। कार्की प्रदेश १ का पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री पनि हुन्। एमाले नेतृत्वको सरकारका पालामा उनी आन्तरिक मामिला मन्त्री थिए। केही दिनअघि पार्टीको संसदीय दलको बैठकले उनलाई संसदीय दलको नेता चुनेको थियो। सत्ता गठबन्धनका दलहरूले मुख्यमन्त्री नेकपा एमालेलाई […]

सम्बन्धित सामग्री

प्रदेश–१ को मुख्यमन्त्री बन्दै हिक्मत कार्की

विराटनगर :  प्रदेश १  मा  नयाँ सरकार गठनको तयारी भइरहँदा मुख्यमन्त्री नेकपा एमालेको  भागमा परेको छ।सत्तारुढ गठबन्धनबीच भागबण्डा हुँदा प्रदेश १ को मुख्यमन्त्री नेकपा एमालेले पाएको हो।  यता,  मुख्यमन्त्रीको दाबी गर्दै आएको  माओवादीले भने सभामुखको भाग परेको छ।नेकपा एमालेको भागमा मुख्यमन्त्री परेसँगै  एमाले  संसदीय दलका नेता हिक्मतकुमार कार्की प्रदेश १ का मुख्यमन्त्री  हुनेछन्। नेतृत्व आधा–आधा बाँड्नेशीर्ष नेताको बैठक शनिवार बसेको र त्यही

प्रदेश १ मा वर्तमान सरकारकै निरन्तरताः मुख्यमन्त्री राई

मोरङ – प्रदेश १ मा वर्तमान सरकारको निरन्तरता हुने राष्ट्रिय परिदृश्य बन्दै गएको प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताएका छन्। बिहीबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित ०७९÷८० को प्रथम चौमासिक प्रगति समीक्षा गर्दै मुख्यमन्त्री राईले निर्वाचनपछि सरकार परिवर्तन हुनु स्वाभाविक भएको बताए। गठबन्धनसँगै सरकार परिवर्तन हुने सन्दर्भमा मुख्यमन्त्री राईले सरकार परिवर्तन भए पनि […]

प्रदेश १ का मुख्यमन्त्री र अर्थमन्त्री प्रदेश सभामा विजयी

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई भोजपुरबाट विजयी भएका छन् ।  भोजपुरको प्रदेश (क) बाट उम्मेदवारी दिएका राईले  एमालेका हरिबहादुर राईलाई पराजित गर्दै विजयी भएका हुन् । मुख्यमन्त्री राईले १६ हजार...

प्रदेश १ का मुख्यमन्त्री राईलाई मातृशोक

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई मातृशोक परेको छ । मुख्यमन्त्री राईकी आमा धनकुमारी राईको आज (सोमबार) मृत्यु भएको हो । विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई कोरोना संक्रमण

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोभिड १९ संक्रमण भएएको छ।

राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्री नियुक्त

एकीकृत समाजवादीका नेता राजेन्द्र राई प्रदेश १ सरकारको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १६८ (२) अनुसार राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।आज दिउँसो १ बजेसम्मका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको समय सीमाअनुसार सोमबार नै राईले ४९ जना सांसदको समर्थनसहित आफ्नो दावी पेश गरेका थिए । उक्त समयावधि सकिएसँगै प्रदेश प्रमुख अधिकारीले प्रदेश १ को मुख्यमन्त्रीको रुपमा राईलाई नियुक्त गरेका हुन् ।प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले सोमबार मुख्यमन्त

प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा दिएका छन्। सोमबार बसेको प्रदेश सभाको बैठकमा सम्बोधन गर्दै आचार्यले राजीनामा दिएका हुन्। आचार्य १० भदौमा मुख्यमन्त्री नियुक्त भएका थिए।  ...

प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आफनो पदबाट राजीनामा दिएका छन् ।  आज बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने सम्बन्धमा आफनो मन्तव्य राख्दै आचार्यले पदबाट राजीनामा दिएको घोषण गरेका हुन् ।भदौ १० मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि आचार्य प्रदेश १ को दोश्रो मुख्यमन्त्री बनेका थिए। एमाले विभाजन भएपछि आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो । योसँगै एमाले नेतृत्वको ६ वटै प्रदेश सरकारको बर्हिगमन भएको छ । पाँच गठबन्धनले नेकपा एकीकृत समाजवादीका संसदीय दलका

प्रदेश १ का मुख्यमन्त्री आचार्यले गरे पदभार ग्रहण

१० भदौ, काठमाडौं । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट सपथग्रहणपछि आचार्यले पदभार ग्रहण गरेका हुन् । बिहीबार प्रदेश १ संसदीय दलको बैठकबाट सर्वसम्मत संसदीय दलको नेतामा चयन भएपछि आचार्यलाई  प्रदेश प्रमुख अधिकारीले मुख्यमन्त्रीको शपथ ग्रहण गराएका थिए । मुख्यमन्त्री तथा एमाले संसदीय दलका […]

भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री बन्दै

नेकपा एमालेका सचिव भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री बन्ने भएका छन् ।