२२ भदौ, धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत संघर्ष समितिले प्राङ्गणबाटै ओपीडी सेवा सुरु गरेका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत संयुक्त संघर्ष समितिले आइतबारदेखि सम्पूर्ण सेवा बन्द गरेको थियो । सेवा बन्द गर्दा विरामीले दु:ख पाएकोले विरामीको दु:ख देख्न नसक्दा प्राङ्गणबाट उपचार सेवा दिन थालेको संघर्ष समितिको संयोजक डा. एसपी रिमालले […]