अलपत्र भेटिएका तीन बालकको उद्दार, अस्थायी संरक्षण केन्द्र सुनसरी पठाइयो

१७ पुस, झापा । प्रहरीले बेवारिसे बालकहरुलाई उद्दार गरेर अस्थायी संरक्षण केन्द्र सुनसरी पठाइएको छ । झापाको बुद्ध शान्ति गाउँपालिका-३ बुधबारे बजारमा बेवारिसे अवस्था भेटिएका उनीहरुलाई इलाका प्रहरी कार्यालय बुधबारे प्रहरीले स्थानीय जनप्रतिनिधिको समन्वयमा इटहरीमा रहेको स्थायी संरक्षण केन्द्रमा पठाइएको प्रहरी नायव उपरीक्षक बसन्त पाठकले बताए । उनका अनुसार १३ वर्षीय एन्जल लिम्बु, ११ वर्षीय […]

सम्बन्धित सामग्री

घरेलु बालश्रमिकका रूपमा याताना दिइ राखिएका दुई बालकको उद्दार

घरेलु बालश्रमिकका रुपमा याताना दिइ राखिएका ८ र १० वर्षीय बालकको उद्दार गरिएको छ। यही १७ असारका दिन सिनामंगलस्थित दुई घरबाट कानुनविपरीत घरेलु बालश्रमिकका रुपमा राखिएका दुई बालकको उद्दार गरी अस्थाइ...

घरेलु बाल श्रमिक बालकको उद्दार

विराटनगर महानगरपालिका–७ का अमित साहको घरमा ६ वर्षदेखि घरेलु बाल श्रमिकका रुपमा काम गर्दै आएका १३ वर्षीय बालकको उद्दार गरिएको छ।...

घरेलु बाल श्रमिक बालकको उद्दार

विराटनगर महानगरपालिका–७ का अमित साहको घरमा ६ वर्षदेखि घरेलु बाल श्रमिकका रुपमा काम गर्दै आएका १३ वर्षीय बालकको उद्दार गरिएको छ।...

तीन जना बालकको उद्दार

झापा । प्रहरीले तीन जना बेवारिसे बालकको उद्दार गरेको छ । आज (आइतबार) दिउँसो जिल्लाको बुद्धशान्ति गाउँपालिका–३ बुधबारे बजारबाट उनीहरुलाई प्रहरीले उद्दार गरेको हो । तीन बालक बेवारीसे अवस्थामा भौतारी रहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उद्दार गरेकाे छ । प्रहरीले १३ वर्षीय एन्जल लिम्बु, ११ वर्षीय सुशील लिम्बु र १० […]

लखनऊबाट ७ नेपालीसहित ११ बालकको उद्दार

काठमाडौँ । भारतको उत्तरप्रदेशको राजधानी लखनऊबाट ७ जना नेपालीसहित ११ जना बालकको उद्दार गरिएको छ । दिल्लीमा बाल मजदूरीका लागि लैजाँदै गरेको अवस्थामा उनीहरुलाई उद्दार गरिएको एन्टी ह्युमन ट्राफिकिङ्ग यूनिट (एएचटीयू)ले जनाएको छ । बिहार राज्यको राजधानी सहर पटनाबाट दिल्ली जाँदै गरेको बसमा छापामारी गरेर उनीहरुको उद्दार गरिएको थियो । उनीहरुलाई बालश्रम गराउन लैजाने कार्यमा […]

लखनऊबाट ७ नेपालीसहित ११ बालकको उद्दार

७ भदौ, वीरगञ्ज । भारतको उत्तरप्रदेशको राजधानी लखनऊबाट ७ जना नेपालीसहित ११ जना बालकको उद्दार गरिएको छ । दिल्लीमा बाल मजदूरीका लागि लैजाँदै गरेको अवस्थामा उनीहरुलाई उद्दार गरिएको एन्टी ह्युमन ट्राफिकिङ्ग यूनिट (एएचटीयू)ले जनाएको छ । बिहार राज्यको राजधानी सहर पटनाबाट दिल्ली जाँदै गरेको बसमा छापामारी गरेर उनीहरुको उद्दार गरिएको थियो । उनीहरुलाई बालश्रम गराउन […]

यसरी हुँदैछ ३२ मिटर साँघुरो गहिरो इनारमा खसेका पाँच वर्षीय बालकको उद्दार

एजेन्सी, माघ २१ । मोरक्कोमा ३२ मिटर साँघुरो गहिरो इनारमा खसेका पाँच वर्षीय बालकको उद्दारको प्रयास जारी छ । मोरक्कोको उत्तरी पर्यटकीय गाउँ चिफचाउएनका रायन नाम गरेका ती बालक मंगलबार साँझ इनारमा खसेका थिए । इनार साँघुरो भएकाले उद्दारमा कठिनाई भईरहेको छ । उद्दारकर्ताहरुले बालक रहेको ठाउँसम्म पानी, अक्सिजन र सञ्चारको व्यवस्था गरिसकेका छन् । […]

१० महिना खोरमा थुनिएका बालकको उद्दार, बीएण्डसी अस्पतालले निशुल्क उपचार गरिदिने

झापा । झापामा उपचार खर्चको अभावमा १० महिनादेखि खोरमा थुनिएका एक बालकको बिर्तामोडस्थित बीएण्डसी टिचिङ अस्पतालले उद्दार गरेको छ । उद्दार गरिएका बालकको निशुल्क उपचार गरिदिने अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाइँले प्रतिवद्धता व्यक्त गरेका छन् । अस्पताल टिमले शुक्रबार बालकको उद्दार गरेको हो । अर्जुनधारा नगरपालिका ४ मिलडाँडाका गुप्तबहादुर दाहालका ९ वर्षीय छोरा वसन्तको उद्धार […]

आमा गुमाएका दुई चेपाङ बालकको उद्दार

४ फागुन, फिस्लिङ । दुई वर्षअघि आमा गुमाएका चितवन इच्छाकामना गाउँपालिका-३ धुसाका दुई बालकको मानव सेवा आश्रमले उद्दार गरेको छ । ८ वर्षका सुदीप र ४ वर्षका सन्दीप चेपाङको उद्दार गरिएको हो । आर्थिक अवस्था कमजोर भएका कारण बाबु सुकबहादुर चेपाङले हेरचाह र लालनपालन गर्न नसकेपछि आश्रमले उद्दार गरेको हो । 'कमाई …