१० महिना खोरमा थुनिएका बालकको उद्दार, बीएण्डसी अस्पतालले निशुल्क उपचार गरिदिने

झापा । झापामा उपचार खर्चको अभावमा १० महिनादेखि खोरमा थुनिएका एक बालकको बिर्तामोडस्थित बीएण्डसी टिचिङ अस्पतालले उद्दार गरेको छ । उद्दार गरिएका बालकको निशुल्क उपचार गरिदिने अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाइँले प्रतिवद्धता व्यक्त गरेका छन् । अस्पताल टिमले शुक्रबार बालकको उद्दार गरेको हो । अर्जुनधारा नगरपालिका ४ मिलडाँडाका गुप्तबहादुर दाहालका ९ वर्षीय छोरा वसन्तको उद्धार […]