केसी भलिबल टोलीको व्यवस्थापक

काठमाडौं । राष्ट्रिय भलिबल टोलीको व्यवस्थापकको जिम्मेवारी नेपाल भलिबल संघका सदस्य ज्योती केसीलाई दिएको छ । टोली फिलिपिन्समा भदौमा हुने एसियन महिला भलिबल च्याम्पियनसिपको तयारीमा छ । निरोज मास्केले घरायासी व्यस्ताताको कारण देखाउँदै व्यवस्थापकबाट राजीनामा गरेपछि व्यवस्थापक खाली रहेको थियो । संघ कार्यवहाक अध्यक्ष याम गुरुङको अध्यक्षतामा शनिबार बसेको कार्यसम्पादनको बैठकले मास्केको राजीनामा स्वीकृति गर्दै […] The post केसी भलिबल टोलीको व्यवस्थापक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

सम्बन्धित सामग्री

आठौं राष्ट्रिय भलिबल : क्वार्टरफाइनल पुग्ने सबै ८ टोलीको टुंगो

६ चैत्र, काठमाडौं – आठौं आरबीबी एनभीए राष्ट्रिय पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ क्वार्टरफाइनलमा पुग्ने सबै ८ टोलीको टुङ्गो लागेको छ । मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न चार खेलको नतिजासँगै क्वार्टरफाइनल समीकरण पनि पूरा भएको हो । मंगलबार पहिलो खेलमा हेल्प नेपालले ढोरपाटन भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो । […]

हरिहजुर राष्ट्रिय भलिबल टोलीको कप्तानबाट हटाइए

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले हरि हजुर थापालाई राष्ट्रिय टोलीको कप्तानबाट पद मुक्त गरेको छ । जिम्मेवारी निर्वाह गर्ने क्षमता नदेखिएका कारण हरि हजुरलाई कप्तानीबाट पद मुक्त गरिएको नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए । सातौं प्रधानमन्त्री कप महिला तथा पुरुष एनभिए राष्ट्रिय भलिबल क्लब लिगमा गण्डकी प्रदेशविरुद्ध खेलका दौरान भएको […] The post हरिहजुर राष्ट्रिय भलिबल टोलीको कप्तानबाट हटाइए first appeared on Hamro Khelkud.

प्रधानमन्त्री कप भलिबल लिग सुरु, विभागीय तीनै टोलीको जित

सातौँ प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग शनिबारबाट सुरु भएको छ । नेपाल भलिबल संघको आयोजनामा सुरु भएको प्रतियोगिताको पहिलो दिन चार खेलमा नै विभागीय टोलीको वर्चस्व रहेको...

काभा पुरुष भलिबल नेसन्स लिगका लागि नेपाली टोलीको घोषणा, तीन नयाँ अनुहार

१९ जेठ, काठमाडौं । कीर्गिस्तानमा जुन १८ देखि २५ सम्म हुने काभा पुरुष भलिबल नेसन्स लिगका लागि नेपाली राष्ट्रिय भलिबल टोलीको घोषणा भएको छ । नेपाल भलिबल संघले शुक्रबार नेसन्स लिगका लागि १२ सदस्यीय अन्तिम टोली छनोट गरेको संघले जनाएको छ । टिममा ५ खेलाडी परिवर्तन भएको छ । टिममा सफल विक र हेमन्त बहादुर […]

काभा वुमन्स भलिबल : सेमिफाइनल पुग्ने चारै टोलीको टुङ्गो

९ जेठ, काठमाडौं । काठमाडौंमा जारी काभा वुमन्स महिला भलिबल च्यालेन्ज लिग २०२३ मा सेमिफाइनल पुग्ने चारवटै टोलीको टुङ्गो लागेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा मंगलबार भएको समूह्य बी को खेलमा उज्वेकिस्तानले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेपछि सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लागेको हो । मंगलबार भएको खेलमा घरेलु टोली नेपाल र भारत समूह ए […]

एसियन गेम्सका लागि पुरुष भलिबल टोलीको खुला छनोट गरिने

३० चैत, काठमाडौं । नेपाल भलिबल संघले एसियन गेम्स र काभा नेशन्स लिगमा सहभागिता लागि नेपाली पुरुष टोलीको निर्माण गर्न खुला छनोट गर्ने भएको छ । संघले बिहीबार बिहान सूचना जारी गर्दै चीनको हान्झोउमा हुने एसियन गेम्स र कीर्गिस्तानमा हुने काभा नेशन्स लिगका लागि खेलाडी छनोट गरिने जनाएको छ । छनोट कार्यक्रम संघले २०८० वैशाख […]

भट्ट यू२३ भलिबल टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली भलिबलका सफल प्रशिक्षक जगदिश प्रसाद भट्ट यू२३ पुरुष राष्ट्रिय भलिबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । नेपाल भलिबल संघले उनलाई यू २३ सम्हाल्ने जिम्मेवारी दिएको छ । भट्टको प्रशिक्षणमा नेपालले बंगलादेशको ढाकामा पुसमा आयोजना हुने पहिलो काभा यू२३ पुरुष भलिबल च्याम्पियनसिप चुनौती पेश गर्नेछ । काभा यू२३ च्याम्पियनसिप ढाकामा […]

बंगलादेश जाने राष्ट्रिय महिला भलिबल टोलीको घोषणा

नेपाल भलिबल संघले बंगलादेशमा आयोजना हुने एशियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपका लागि राष्ट्रिय महिला टोलीको घोषणा गरेको छ । आगामी पुस ६ देखि १४ गतेसम्म ढाकामा आयोजना हुने उक्त प्रतियोगिताका लागि संघले आइतवार अरुणा शाहीको कप्तानीमा १२ सदस्यीय नेपाली महिला टोलीको घोषणा गरेको हो । बन्द प्रशिक्षणमा रहेका १५ खेलाडीबाट संघले अन्तिम चरणमा १२ सदस्सीय टोलीको घोषणा गरेको हो । छनोट हुने नेपाली टोलीमा कप्तान अरुणासहित, प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी, सफिया पुन, सुनिता खड्क...

राष्ट्रिय भलिबल टोलीको प्रारम्भिक टोलीमा मानबहादुर श्रेष्ठसहित को को परे ?

काठमाडौं- ओपन स्पाइकर मानबहादुर श्रेष्ठले राष्ट्रिय भलिबल टोलीका लागि २० सदस्यीय प्रारम्भिक टोलीमा समावेश भएका छन्। नेपाल भलिबल संघले शुक्रबार बंगलादेशको ढाकामा हुने ‘एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगिता’को लागि राष्ट्रिय पुरुष टोलीको पहिलो चरणमा २० खेलाडी छनोट गर्दा मानबहादुरले पुनरागमन गरेका हुन् । मानबहादुरसँगै दिलबहादुर सुनवार र भैरव बमले पनि राष्ट्रिय टोलीमा स्थान […]

महिला भलिबल टोलीको प्रशिक्षण भोलीदेखि

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा डिसेम्बरमा आयोजना हुने सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपका लागि नेपाली महिला टोलीको प्रशिक्षण आइतबारदेखि सुरु हुने भएको छ । नेपाल भलिबल संघको विहिबार बसेको कार्यसमिति बैठकले महिला टिमको प्रशिक्षण आइतबारदेखि सुरु हुने जानकारी गराएको हो । बन्द प्रशिक्षणमा यसअघि एसियन च्याम्पियनसिपका लागि छनोट भएका १७ खेलाडी र त्यसमा विभागीय नेपाल पुलिस […]