बंगलादेश जाने राष्ट्रिय महिला भलिबल टोलीको घोषणा

नेपाल भलिबल संघले बंगलादेशमा आयोजना हुने एशियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपका लागि राष्ट्रिय महिला टोलीको घोषणा गरेको छ । आगामी पुस ६ देखि १४ गतेसम्म ढाकामा आयोजना हुने उक्त प्रतियोगिताका लागि संघले आइतवार अरुणा शाहीको कप्तानीमा १२ सदस्यीय नेपाली महिला टोलीको घोषणा गरेको हो । बन्द प्रशिक्षणमा रहेका १५ खेलाडीबाट संघले अन्तिम चरणमा १२ सदस्सीय टोलीको घोषणा गरेको हो । छनोट हुने नेपाली टोलीमा कप्तान अरुणासहित, प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी, सफिया पुन, सुनिता खड्क...

सम्बन्धित सामग्री

काभा महिला भलिबल नेसन्स लिगको तयारी:‘रसियासँगको मैत्रीपूर्ण भलिबल अवसर’

नेपाली राष्ट्रिय महिला भलिबल टोली र रसियन टोलीबिच दुई मैत्रीपूर्ण हुने भएको छ। नेपाल भलिबल संघको आयोजनामा हुने मैत्रीपूर्ण खेल  आइतबार र सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ।

महिला भलिबल र फुटबलले पहिलो पटक एसियाड खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको राष्ट्रिय महिला भलिबल टोली र महिला फुटबल टोलीले पहिलोपटक एसियाली खेलकुद (एसियाड) मा सहभागिता जनाउने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को शुक्रबार बसेको १ सय १२औं बोर्ड बैठकले आगामी भदौ २५ देखि असोज ९ गतेसम्म चीनको हाग्ंजोउ शहरमा आयोजना हुने १९औं एसियाडमा महिला भलिबल टोली र महिला फुटबलसहित […]

विजेता भलिबल टोली भोलि स्वदेश फर्किने

काठमाडौँ–एसियन भलिबल कन्फेरेन्स सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपको च्याम्पियन नेपाली राष्ट्रिय महिला भलिबल टोली बिहीबार बिहान सवा ११ बजे नेपाल फर्किने भएको छ। बङ्गलादेशको ढाकामा सम्पन्न प्रतियोगिताको फाइनलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराएर लगातार दोस्रो पटक उपाधि भित्राएको हो । प्रतियोगितामा आफ्नो पहिलो खेल श्रीलंका र फाइनलमा उज्बेकिस्तानसँग दुई–दुई सेट बाँडे […]

प्रथम दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिप नेपालमा आयोजना हुने

काठमाडौँ – प्रथम दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ। सन् २०२२ मा आयोजना हुने उक्त च्याम्पियनसिप नेपाललाई आयोजना गर्न दिइने निर्णय भएको नेपाल भलिबल संघले जनाएको छ। नेपाली राष्ट्रिय महिला भलिबल टोली बंगलादेशको ढाकामा जारी एसियन सेन्ट्रल च्यालेन्ज कपको फाइनलमा पुगेको छ। अपराजित रहँदै फाइनलमा पुगेको नेपालले उपाधिका लागि उज्वेकिस्तानसँग प्रतिस्पर्धा […]

एभीसी भलिबलको उपाधिका लागि नेपाल उज्वेकिस्तानसँग भिड्दै

काठमाडौँ – बंगलादेशको ढाकामा जारी एभीसी सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपको उपाधिका लागि मंगलबार नेपाली राष्ट्रिय महिला भलिबल टोली र उज्वेकिस्तान भिड्दैछन् । साविक विजेता नेपालले प्रतियोगितामा श्रीलंकासँग ३–२ को सेट खेले यता घरेलु टोली बंगलादेश, माल्दिभ्स, उज्वेकिस्तान र किर्गिस्तानलाई सोझो सेटमा हराउँदै फाइनलको यात्रा तय गरेको थियो । पाँच खेलमा १४ […]

उपाधिका लागि उज्वेकिस्तानसँग भिड्दै नेपाल

बंगलादेशको ढाकामा जारी एभीसी सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपको उपाधिका लागि मंगलबार नेपाली राष्ट्रिय महिला भलिबल टोली र उज्वेकिस्तान भिड्दैछन् । साविक विजेता नेपालले प्रतियोगितामा श्रीलंकासँग ३–२ को सेट खेले यता घरेलु टोली बंगलादेश, माल्दिभ्स, उज्वेकिस्तान र किर्गिस्तानलाई सोझो सेटमा हराउँदै फाइनलको यात्रा तय गरेको थियो । पाँच खेलमा १४ अंकसहित नेपाल शीर्ष स्थानमा रह्यो । यस्तै उज्वेकिस्तान १२ अंकका साथ दोस्रो स्थानमा छ । लिग चरणमा उज्वेकिस्तानसँग सोझो सेटम

अफगानिस्तानसँग महिला भलिबल टोलीको परीक्षा

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोली आज प्रथम एभिसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा

नयाँ अनुभव बटुलेर फर्कँदैछ महिला भलिबल टोली

काठमाडौं ।  नयाँ अनुभवसहित नेपाली राष्ट्रिय महिला भलिबल टोली आज (सोमबार) स्वदेश फर्किँदै छ । भलिबलको इतिहासमै

वैदेशिक प्रशिक्षणका लागि महिला भलिबल खेलाडी उत्साहित

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोली वैदेशिक प्रशिक्षणका लागि बुधबार (भोलि) थाइल्याण्ड जाँदैछ । एभिसी

राष्ट्रिय महिला भलिबल टोली : पूर्वकप्तान र उपकप्तान प्रारम्भिक छनोटबाटै बाहिर

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी पूर्वकप्तान विनिता बुढाथोकी र उपकप्तान मन्जु गुरुङलाई बाहिर