राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनले के के भने ?प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र त्यसबाट उत्पन्न मानवीय तथा विकास संकटलाई संयुक्त राष्ट्रसंघको महासभामार्फत विश्व समुदायसामु प्रस्तुत गरेका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले हिमालयबाट आएको जलवायु संकटको चेतावनीलाई विश्वले अब सुन्ने मात्र नभई त्यसअनुसार तत्काल काम गर्नुपर्नेमा जोड दिएका छन्। प्रधानमन्त्री […]
९ असोज, काठमाडौं । पृथ्वी राजमार्गको तनहुँको घाँसीकुवा खण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। शुक्रबार साँझ करिब साढे ६ बजे पहिरो खस्दा राजमार्ग दुईतर्फ नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी द्वारिका घिमिरेले …
पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्याएको छ । जिल्लाका विभिन्न ठाउँमा गएको पहिराले घर भत्काउनुका साथै सडक अवरुद्ध छन् भने एक जना बेपत्ता छन् । यहाँको रिब्दीकोट गाउँपालिका–६ धुस्तुङस्थित गोलफानमा आज दिउँसो गएको पहिराले दुईवटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो […]
काठमाडौं । असोजको २ गतेबाट रिलिजमा आएको फिल्म ‘झिंगे दाउ २’ ले दर्शकको उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । हलमा फिल्म हेरेका दर्शकले यसको कथावस्तु, कलाकारको अभिनय, प्रस्तुति, गीतसंगीतलाई निकै मन पराएको निर्माताको भनाइ छ ।
यसैबिच, …
अघिल्लो साता नेपाल ल्युब आयलका लगानीकर्ताले सर्वाधिक आम्दानी गरेका थिए। यो साता पनि नेपाल ल्युब आयलसँगै जलविद्युत् तथा लघुवित्त कम्पनीका लगानीकर्ताले उल्लेख्य आम्दानी गरेका छन्। कस्तो कम्पनी हो नेपाल ल्युब आयल ? नेपाल ल्युब आयल लिमिटेड (NLO) लुब्रिकेन्ट तथा इन्जिन आयल उत्पादन र बिक्री गर्ने नेपाली सार्वजनिक कम्पनी हो। यसको मुख्य उत्पादन प्लान्ट अमलेखगञ्ज, बारामा […]
एक वर्षअघि नेपालमा भएको जेनजी आन्दोलनले केवल सडकको शक्ति प्रदर्शन गरेन, मुलुकको राजनीतिक संरचनामाथि नै गम्भीर प्रश्न उठायो। त्यसपछि भएको राजनीतिक रूपान्तरणले पुराना दल र नेतृत्वलाई विस्थापित गर्दै नयाँ राजनीतिक शक्ति र नयाँ पुस्ताका पात्रलाई …