भरतपुर महानगर मेयरमा रेणु दाहाल विजयी

चितवन । चितवनकाे भरतपुर महानगरपालिका मेयरमा सत्ता गठबन्धनतर्फका उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहाल निर्वाचित भएकी छन् । उनी दाेस्राे कार्यकालका लागि निर्वाचित भएकी हुन् । पछिल्लाे मतपरीणामअनुसार करिब २ हजार मतगणना हुन बाँकी छँदा रेणुले प्रतिस्पर्धी एमालेका विजय सुवेदीसँग १२ हजार १४० मतान्तर कायम गरेकी हुन् । दाहालले ५१ हजार ११२ मत पाउँदा सुवेदीले ३८ […] The post भरतपुर महानगर मेयरमा रेणु दाहाल विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

भरतपुर महानगर मेयरमा रेणु दाहाल विजयी

चितवनको भरतपुर महानगरपालिका मेयरमा सत्ता गठबन्धनतर्फका उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहाल निर्वाचित भएकी छन्। उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन्।

भरतपुर महानगर : थोरै मतले रेणु दाहाल अगाडि

चितवन- चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल ११९ मतले अगाडि छिन् । १८ हजार ८८३ मत गणना गर्दा रेणुले ६ हजार ३१९ मत ल्याएर अग्रता लिँदा उनलाई पछ्याइरहेका एमालेका विजय सुवेदीले ६ हजार २०० मत ल्याएका छन् ।  साथै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार ८१ मत ल्याएर रेणु र सुवेदीलाई पछ्याइरहेका छन् […]

भरतपुर र रेणु नै नभई भएन भन्ने अडान होइनः दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय निर्वाचनमा भरतपुर महानगर र मेयरमा ‘रेणु दाहाल’ नै चाहिन्छ भनेर आफूले अडान नलिएको दाबी गरेका छन्।...

भरतपुर महानगर त विकासको मोडल नै भयो : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीले जितेको स्थानीय तहमा मात्रै राम्रो काम भएको दावी गरेका छन् । अध्यक्ष दाहालले छोरी रेणु दाहाल मेयर रहेको भरतपुर महानगरपालिकामा त सुशासन, विकास र समृद्धिको एउटा मोडल नै स्थापित छ भनेर एउटा संसदीय समितिको रिर्पोटले देखाएको बताए ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का अध्यक्ष कृष्णकुमार राईलाई पार्टीमा स्वागत गर्दै उनले आफ्नो पार्टीले जित हासिल गरेको स्थानीय तहमा मात्रै र

प्रचण्डले भने : भरतपुर महानगर प्रमुखमा माओवादीको दाबी रहन्छ

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकामा आफूहरुको दाबी रहेको बताएका छन्। बुधवार चितवन पुगेका प्रचण्डले गठबन्धनबिच तालमेलबारे कुरा गर्दै भरतपुर महानगरमा माओवादी केन्द्रको दाबी रहने बताएका हुन्। हाल भरतपुर महानगरपालिकको प्रमुखमा माओवादी केन्द्रबाट प्रचण्ड पुत्री रेणु दाहाल छिन्। प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा…

रेणु दाहालले सम्हालिन् भरतपुर महानगर - Karobar National Economic Daily

चितवनः भरतपुर महानगरपालिकाका मेयर तथा उपमेयरले आइतबारदेखि कार्यभार सम्हालेका छन् । कांग्रेसको समर्थनमा मेयरमा माओवादीकी रेणु दाहाल र उपमेयरमा कांग्रेसकी पार्वती शाह शनिबार विजयी भएका थिए । मुख्य निर्वाचन अधिकृत…

भरतपुर महानगर प्रमुखमा रेणु र उपप्रमुखमा पार्वती विजयी, रचियो कीर्तिमान

चितवन । सर्वाधिक चासो र चर्चामा रहेको भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेस–नेकपा माओवादी केन्द्र गठबन्धनकी उम्मेदवार रेणु दाहाल विजयी भएकी छिन् ।