काठमाडौंमा ओमिक्रोनको नयाँ भेरियन्ट पुष्टि, संक्रमित पनि बढे

काठमाडौंमा पहिलो पटक ओमिक्रोनको नयाँ भेरियन्ट पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनामा कोरोना बीए.५ भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ। यो भेरियन्ट नेपालमा यसअघि धुलीखेल प्रयोगशालामा गरिएको परीक्षणमा अर्का एक जनामा पनि पुष्टि भएको थियो । काठमाडौंमा भने संक्रमण पुष्टि भएको पहिलो पटक हो । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमित पनि बढेका छन् । मन्त्रालय स्रोतका अनुसार ११० जनामा संक्रमण पुष्टि भएको छ । यसअघि मंगलबार ९० जनामा संक

सम्बन्धित सामग्री

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट पुष्टि

काठमाडौं– नेपालमा कोरोनाभाइरसको ओमिक्रोनको नयाँ भेरियन्ट ‘एक्सबीबी १.१६’ पुष्टि भएको छ । छिमेकी देश भारतमा फैलिएको नयाँ भेरियन्ट नेपालमा पनि पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।  यही चैत महिनामा संकलन गरिएका २४ वटा नमुनाको निजी सिक्वेन्सिङ गरिएको थियो, जसमा २४ वटैमा ओमिक्रोन भेरियन्ट भेटिएको छ । कोरोना पुष्टि भएकामध्ये २४ जनामा गरिएको परीक्षणमा […]

थप दुईजनामा ओमिक्रोनको नयाँ भेरियन्ट ‘बिए फाइभ’ पुष्टि

नेपालमा थप दुई व्यक्तिमा ओमिक्रोनको नयाँ भेरियन्ट ‘बिए फाइभ’ पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको जिन सिक्वेन्सिङ परीक्षणमा संक्रमण पुष्टि भएको हो । केही दिनअघि धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको जिन...

काठमाडौंमा पनि भेटियो ओमिक्रोनको नयाँ भेरियन्ट

काठमाडौं, २२ असार । युरोप र अमेरिकामा पछिल्लो समय फैलिएको कोरोना बीए.५ भेरियन्ट काठमाडौंमा भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा २ जनामा उक्त भेरियन्ट पृष्टि भएको मन्त्रालयले जनाएको छ । केही दिन अघि धुलिखेल अस्पतालमा २ जनामा संक्रमण पुष्टि भएको थियो । केही दिन यता कोरोना संक्रमितको संख्या पनि बढ्दै गइरहेको छ।

भारतमा भेटियो ओमिक्रोनको बीए.४ र बीए.५ भेरियन्ट

सार्स–कोभ–२ जिनोमिक्स कन्सोर्टियमले कोरोना भाइरसको ओमिक्रोनको सब भेरियन्ट बीए.४ र बीए.५ दुवै भेरियन्ट भेटिएको पुष्टि गरेको छ। उक्त भेरियन्टको पहिलो केस तमिलनाडु र दोस्रो केस तेलांगानामा देखिएको थियो।

नेपालमा ओमिक्रोनको ‘सब भेरियन्ट’ बीए.२ ले संक्रमण फैलायो

२० माघ, काठमाडौं । नेपालमा समुदायस्तरमा ओमिक्रोनको ‘सब भेरियन्ट’ बी.ए २ ले संक्रमण फैलाएको पाइएको छ । अहिले नयाँ भेरियन्ट ओमिक्रोनको ‘सब भेरियन्ट’ नेपालसहितका मुलुकमा सक्रिय बन्न थालेको थालेको विश्व स्वास्थ्य संगठनका अधिकारीले बताउँदै आएका छन् । नेपालका जनस्वास्थ्यविदले पनि संक्रमण फैलाउनका लागि ओमिक्रोनको ‘सब भेरियन्ट’ बी.ए २ को ठूलो भूमिका रहेको बताएका छन् । […]

नेपालमा ओमिक्रोनको ‘सब भेरियन्ट’ सक्रिय : डब्लुएचओ

केही दिनयता कोरोना संक्रमण दर कम हुँदै गएको भए पनि नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको ‘सब भेरियन्ट’ सक्रिय बन्न थालेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बताएको छ । डब्लुएचओको कोभिड प्रतिकार्य टोलीका सदस्य डा. बोरिस पाभलिनले अनलाइनमार्फत् ब्रिफिङ गर्दै कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको ‘सब भेरियन्ट’ नेपालसहित कतार, भारत, फिलिपिन्स र डेनमार्कमा सक्रिय बन्न थालेको बताउनुभएको …

ओमिक्रोनको ‘सब भेरियन्ट’ कति घातक ?

१३ माघ, काठमाडौं । कोभिड-१९ को संक्रामक भेरियन्ट ओमिक्रोनको सहप्रजाति फेला परेसँगै महामारीले आगामी दिनमा कस्तो रुप लिनसक्छ भन्ने चर्चा हुन थालेको छ । अमेरिकासहितका मुलुकमा ओमिक्रोनका संक्रमित घटिरहेका बेला ‘बीए.२’ भनिएको सहप्रजाति (सब भेरियन्ट) युरोप र एसियामा फैलिन थालेको छ । जन स्वास्थ्यविद्हरूले यो सब भेरियन्टलाई निगरानी गर्नुपर्ने बताइरहेका छन् । तर, ओमिक्रोनभन्दा के-कति […]

भारतमा ४ बालबालिकासहित १६ बिरामीमा ओमिक्रोनको नयाँ भेरियन्ट पुष्टि

संसारभरी कहर निम्त्याइरहेको ओमिक्रोनका बीच भाइरसको अर्को नयाँ भेरियन्टको खतरा देखिएको छ । यो भेरियन्टलाई बीए–२ नाम दिइएको छ । भारतको मध्य प्रदेशको इन्दौरमा ओमिक्रोनको सब भेरियन्ट बीए–२ फेला परेको छ । ओमिक्रोनको नयाँ भेरियन्टद्वारा शहरमा १६ जना संक्रमित भेटिएका छन् । यीमध्ये ६ बालबालिका छन् । भारतभरीका ५३० स्याम्पललाई अनुसन्धानका लागि पठाइएको छ । बेलायत, अष्ट्रेलिया र डेनमार्कमा पनि यसका संक्रमित भेटिएका छन् । यो भेरियन्ट ओमिक्रोन जस्तै तीब्र रुपमा फैलिन्छ । यस्तोमा यसको पह

इजरायलमा भेटियो ओमिक्रोनको ‘सब भेरियन्ट’

३० पुस, काठमाडौं । कोभिड-१९ को नयाँ ‌ओमिक्रोन भेरियन्टको ‘सब भेरियन्ट’ फेला परेको छ । इजरालयमा कोभिड संक्रमितको नमुना जीन सिक्वेन्सिङका क्रममा ओमिक्रोनको सब भेरियन्ट फेला परेको हो । ओमिक्रोन भेरियन्टबाट विकास भएको सब भेरियन्टको नाम ‘बीए २’ राखिएको छ । हालसम्म यो सब भेरियन्टबाट इजरालयमा २० जना संक्रमित भएको जेरुसलेम पोष्टले जनाएको छ । […]

भारतको बिहारसहित २२ राज्यमा फैलियो ओमिक्रोन भेरियन्ट

कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्ट भारतको २२ राज्यमा फैलिएको छ । शुक्रबार बिहारमा एक जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएसँगै यो भेरियन्ट २२ राज्यमा फैलिएको हो । शुक्रबार भारतमा अहिलेसम्मकै धेरै व्यक्तिमा ओमिक्रोनको संक्रमण पुष्टि भएको छ ।