बिजुली गाडी आयातमा अन्तशुल्क पूरै छुट, भन्सार शुल्क पनि घट्यो

सरकारले बिजुली गाडी आयातमा अन्तशुल्क पूरै छुट दिने भएको छ