रोकिएन बार्सिलोनाको ठुलो हारको सिलसिला

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले बुधबार राति च्याम्पियन्स लिगमा जर्मन क्लब बायर्न म्युनिखसँग ३–० को लज्जास्पद हार बेहोर्दै दुई दशकपछि समूह चरण पार गर्न सकेन । डगआउटमा जाभी हर्नान्डेज रहँदा बार्सिलोनाले नयाँ युगको संकेत दिने अनुमान गरिएको थियो । तर, बार्सिलोनाले आफ्नो प्रदर्शनमा सुधार गर्न नसक्दा युरोपा लिगमा खुम्चियो । बायर्नसँगको यो हार बार्सिलोनाले च्याम्पियन्स […]