धनगढीमा अतिक्रमण हटाएर मुख्य बजार क्षेत्रको सडक फराकिलो बनाइने

नगर क्षेत्रभित्र सार्वजनिक खोलानालाको अतिक्रमण हटाउने अभियान थालेको धनगढी उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रमा पनि अतिक्रमण हटाएर सडक चौडा गर्ने भएको छ। उपमहानगरले सूचना जारी गर्दै सडकको क्षेत्राधिकारभित्र बनाइएका संरचना हटाउन...

सम्बन्धित सामग्री

अतिक्रमण हटाउन वनको आनाकानी

दक्षिणी इलामको चुरे क्षेत्रमा वन क्षेत्र अतिक्रमण गरी बनाइएको चेप्टी फनपार्कमा भएको अतिक्रमण हटाउन स्थानीय वन प्रशासन र प्रदेश वन मन्त्रालय अझै तयार भएको छैन । छानबिनका लागि पटकपटक समिति बनाउँदै र अतिक्रमण हटाउने सूचना प्रकाशित गरेको डिभिजन वन कार्यालय इलामले चेप्टी फनपार्कमा भरसक अतिक्रमणकारी खुसी हुने साइत खोज्न थालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान […]

सडक अतिक्रमण हटाइयो

कपिलवस्तुको तौलिहवा–बहादुरगन्ज सडकअन्तर्गत कपिलवस्तु नगरपालिका– ४ कोदोहवा चोकमा रहेको सडक अतिक्रमण हटाइएको छ। कोदाहवा चौराहाको सडक क्षेत्रमै घर–टहरा र टंकी भएका कारण दुर्घटना बढ्दै गएपछि सडक अतिक्रमण हटाउन गत वैशाख १४ गते निर्णय गरिएको थियो। नगरपालिकाको ज...

वन अतिक्रमण बढ्यो

काठमाडौँ, २४ फागुन । कैलालीको अत्तरिया, गोदावरी क्षेत्रमा जमिन अतिक्रमण बढेको छ । सडक किनारमा जमिन अतिक्रमण गरी बनेका टहरा भएका स्थानमा यतिबेला पक्की घर निर्माण हुन थालेका छन् । अत्तरियामा जनघनत्व बढेसँगै अतिक्रमण पनि बढेको स्थानीयको आरोप छ । कैलालीमा अत्तरिया क्षेत्रमा वन अतिक्रमण बढेको स्वीकार गर्दै धनगढी डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले […]

सडक अतिक्रमण हटाउँदै नगरपालिका

कपिलवस्तु– कपिलवस्तुको शिवराज नगरपालिकाले सडक अतिक्रमण गरेका संरचना हटाउन थालेको छ । नगरप्रमुख अजय थापाले यस क्षेत्रमा सडक अतिक्रमण गरेका संरचना र सामग्री हटाउन थालेको बताए । नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी, ट्राफिक प्रहरीसहितको टोली अतिक्रमण भएको स्थानको पहिचान गरी सो कार्यमा खटिएका छन् । नगरपालिकाले पूर्व पश्चिम राजमार्ग र चन्द्रौटा कृष्णनगर सडक खण्ड मिचेर […]

भैरहवामा सडक अतिक्रमण गरी बनाइएका संरचना हटाइँदै

भैरहवाका फुटपाथमा जथाभाबी सडक अतिक्रमण गरी बनाएका संरचना शिद्धार्थनगर नगरपालिकाले हटाउन सुरु गरेको छ । फुटपाथमा सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन नगरपालिकाले नगर प्रहरी परिचालन गरेको छ । पहिलो पटकका लागि नगर प्रहरी दैनिक खटिएर सडक फुटपाथ अतिक्रमण नगर्न आग्रह गरिरहेका छन् । ‘फुटपाथ अतिक्रमण गरेकालाई पहिलो पटकका लागि सचेत गराउँदैछौँ,’ सिद्धार्थनगर नगरपालिकाका नगर प्रहरी प्रमुख मनोज मल्लले भने, ‘अटेर गरेको अवस्थामा अतिक्रमण गरेर राखिएको साम्रगी नियन्त्रणमा लिने गरेका छौँ

सिद्धार्थनगर नगरपालिकाले फुटपाथ अतिक्रमण हटाउँदै

भैरहवा – रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सडक फुटपाथ अतिक्रमण हटाउन थालेको छ। फुटपाथ अतिक्रमणले नगर कुरूप देखिएको र सर्वसाधारणलाई हिँडडुल गर्न समस्या भएपछि नगरपालिकाको कार्यालयले अतिक्रमण हटाउन थालेको हो। सडक फुटपाथ अतिक्रमण हटाउनका लागि नगरपालिकाले नगर प्रहरी परिचालन गरेको छ। पहिलो पटकका लागि नगर प्रहरी दैनिक खटिएर सडक फुटपाथ अतिक्रमण नगर्न आग्रह गरिरहेका छन्। ‘फुटपाथ अतिक्रमण […]

वीरगञ्जमा पनि अतिक्रमण गरेर बनाइएका संरचना हटाइँदै

पर्साको वीरगञ्ज महानगरपालिकाले सडक अतिक्रमण गरी बनाइएका विभिन्न संरचना हटाउने भएको छ । महानगरपालिकाले पहिलो चरणमा सडक अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन ३५ दिने सूचना जारी गरेको छ ।

धनगढीमा खोलानालाको अतिक्रमण हटाउन सुरु

धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका खोलानालाको अतिक्रमण हटाउन सुरु गरेको छ । धनगढी–५, तारानगरमा सुकुटी नाला अतिक्रमण गरी बनाइएका संरचनाहरु उपमहानगरले बुधबार डोजर लगाएर हटाएको छ । खोलानाला अतिक्रमण हटाउने कार्यलाई...

सडक अतिक्रमण हटाउने अभियानमा जुम्लाका सरोकारवाला

जुम्ला– जुम्ला सडक अतिक्रमण हटाउने अभियान सुरु गरिएको छ । जुम्ला बजारमा मनपरी रूपमा सडक अतिक्रमण बढ्न थालेपछि सरोकारवालाहरूले अभियान थालेका हुन् । अतिक्रमण गरी निर्माण गरेका संरचना भत्काउने, निर्माण सामाग्री हटाउन परामर्श दिने काम गर्दै अतिक्रमण हटाउने अभियान थालिएको हो । बाक्लो सुरक्षाकर्मीसहित कर्णाली राजमार्गको जुम्ला खण्डमा सडक अतिक्रमण गरी बनाइएका घर, टहरा, पर्खाल, […]

बेनीमा सडक अतिक्रमण

म्याग्दी जिल्ला सदरमुकाम बेनी बजारमा सडक अतिक्रमण भएको छ । सडक अतिक्रमण गरी बनाइएका भौतिक संरचनाका कारण बजारमा विभिन्न किसिमको समस्या भएको छ । सडक अतिक्रमण गर्दा आवतजावत गर्न, सवारीसाधन दुर्घटना तथा बजारको सौन्दर्यमा असर परेको छ । जताततै होडिङबोर्ड, पेटीमा सामान राख्ने, सडकमा निर्माण सामग्री थुपार्ने तथा जस्तापाताको छाप्रो बनाएर सडक अतिक्रमण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्र नेपालीले जानकारी दिए ।“साँघुरो सडक अतिक्रमण गरी बनाइएका संरचनाले ट्राफिक व्यवस्थापनमा समस्य