धनगढीमा खोलानालाको अतिक्रमण हटाउन सुरु

धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका खोलानालाको अतिक्रमण हटाउन सुरु गरेको छ । धनगढी–५, तारानगरमा सुकुटी नाला अतिक्रमण गरी बनाइएका संरचनाहरु उपमहानगरले बुधबार डोजर लगाएर हटाएको छ । खोलानाला अतिक्रमण हटाउने कार्यलाई...

सम्बन्धित सामग्री

धनगढीमा खाेलानालामाथि भएकाे अतिक्रमण हटाइँदै

पटक-पटक खोलानाला अतिक्रमण हटाउने अभियान थालिए पनि सार्थकता पाउन सकेको थिएन । २०७४ सालको निर्वाचनमा मेयरमा विजयी भएका नृपबहादुर वडकाे पहिलो निर्णय नै अतिक्रमण हटाउने थियाे । तर, त्याे कागजमै सीमित भयाे ।

धनगढीमा खोलानालाको अतिक्रमण हटाउन थालियो

कैलालीको धनगढी उपमहानगरपालिकाले खोलानालामाथि भएको अतिक्रमण हटाउन सुरु गरेको छ । धनगढी डुबानको एक प्रमुख कारण खोलानाला अतिक्रमण भएको भन्दै उपमहानगरपालिकाले अतिक्रमण हटाउन सुरु गरेको हो ।

उपमहानगरपालिकाले टहरोमा डोजर चलाएपछि परिवारको उठीबास

कैलाली : कैलालीको धनगढी बजार पुल नजिक ऐलानी जग्गामा १२ वर्ष अघिदेखि बस्दै आएको नरु देवी बोहराको परिवार बेघरबार भएको छ। बिचल्लीमा परेको यस परिवारले उचित व्यवस्थापनको माग गरेको छ। बिहीबार धनगढीमा पत्रकार सम्मेलन गर्दै पीडित परिवारले सरकारको कामले आफूहरु बिचल्लीमा परेको गुनासो गरेका छन्।धनगढी उपमहानगरपालिकाले खोला अतिक्रमण खाली गर्दा नाप नक्साभित्र परको जग्गा भनी डोजर लगाएर उनको टिनको टहरो भत्काएको थियो। बोहरा परिवार १२ वर्षदेखि कैलाली पुल नजिक सानो झुपडी बनाएर बस्दै आएका थिए। अहिले