विराटनगर / कोशी राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार राति कोशी राजमार्गको बुढिगंगा गापा ४ गोकुवा चोकमा बस र मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक झापा कचनकवल– ६ का २८ वर्षीय राम सुबेदीको मृत्यु भएको हो । इटहरीबाट विराटनगर तर्फ आउँदै गरेको ना ४ ख ७८२३ नम्बरको बसले बिपरित दिसाबाट आउँदै...
The post बुढीगंगामा सवारी दुर्घटना : चालकको मृत्यु appeared first on Purbeli News.