आइटी पार्क नजिकै सवारी दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित आइटीपार्क नजिकै सवारी दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको बलेफी नगरपालिका–६ का अन्दाजी २८ वर्षीय फुलकाजी तामाङ रहेका छन् । पनौतीबाट बनेपातर्फ जाँदै गरेको बा ७३ प ७५०२ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले आइतबार राति साढे ९ बजे ठक्कर दिएको थियो । […]

सम्बन्धित सामग्री

बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

जलेश्वर, ७ भदौ । महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डको परिकौली चौकमा आज विहान साढे ११ बजे सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ । जनकपुरको मिथिला इन्ष्टिच्युट अफ टेक्नोलोजी (मिट) क्याम्पसबाट विद्यार्थी बोकेर जलेश्वर आउँदै गरेको बा २ ख १५३६ नं को बसले जलेश्वर नगरपालिका– ९ स्थित परिकौली चौकमा ज८प ९२६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक […]

हलचोकमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु, बस चालक प्रहरी नियन्त्रणमा

काठमाडौंः काठमाडौंको हलचोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। काठमाडौं  महानगरपालिका-१५ हलचोकस्थित सडकमा बा.७८ प २६८७ नम्बरको मोटरसाइकल र बा.५ ख ६९५ नम्बरको बस एकआपसमा ठोकिएर बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। धादिङको थाक्रे गाउँपालिका-१० घर भई काठमाडौं महानगरपालिका-१४ बस्ने ३४ वर्षीय प्रतिक बास्कोटाको मृत्यु भएको…

बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु

पाल्पा : पाल्पामा सवारी दुर्घटना हुँदा शुक्रबार एकजनाको मृत्यु भएको छ।मृत्यु हुनेमा स्याङ्जाको चापाकोट नपा-५ हिलामराङका ४१ वर्षीय मोहनप्रसाद पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।स्याङ्जाबाट बुटवलतर्फ जाँदै गरेको ग१६प १४८६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको लु२ख २४९ नम्बरको बसले आज दिउँसो करिब २ बजे सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका-३ झुम्सामा ठक्कर दिएको थियो।पाण्डेको घटनास्थलमै मृत्यु भएको हो। घुम्ती सडकमा द

बाँकेमा सवारी दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँके जिल्लाको राप्तीसोनारी–९ ढकेरीस्थित झिंझरी पुलमा शुक्रबार साँझ बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।  पूर्वतर्फ जाँदै गरेको भे १ ख १९२५ नंको बस र अगैयाबाट कोहलपुरतर्फ जाँदै गरेको भे ७ प ५४५० नंको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक खड्कविक्रम श्रेष्ठको मृत्यु भएको छ । मोटरसाइकल चालक राप्तीसोनारी–३ भवनीयापुर निवासी श्रेष्ठको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको इलाका प्रह

टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– सर्लाहीमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ५ लक्ष्मीनिया टोल बस्ने महेन्द्र साहको छोरा अन्दाजी २६ वर्षीय मुकेश साह रहेका छन् । शुक्रबार बिहान सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर १० किशनपुर टोलस्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ क ०१९६ […]

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

कोसी लोकमार्गअन्तर्गत मोरङको बुढीगंगा गाउँपालिका–३ स्थित शान्ति चोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।...

स्याङ्जामा सवारी दुर्घटना, एक जनाको मृत्यु

सोमबार दिउँसो १ बजे वालिङबाट बुटवलका लागि छुटेको ग १५ प ७४४७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको लु २ ख ५२९० नम्बरको फोर्स गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हेटौँडामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुरको हेटौँडामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गतको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–९ पशुपतिनगरमा मोटरसाइकललाई बसले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।सोमबार दिउँसो वीरगंजबाट हेटौँडातर्फ आउँदै गरेको ग १ ख ६१७० नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००२ प ९३६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जान

सिरहामा सवारी दुर्घटना, युवकको मृत्यु

पूर्वपश्चिम राजमार्ग सिरहाको जिरोमाइलमा आज विङ्गर गाडीले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । जिरोमाइल बजारबाट पश्चिमतर्फ जाँदै गरेको ना १ ज ७४१७ नंको विङ्गरले प्र२–००३–०१४प ८४३५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिरहा धनगढीमाई नगरपालिका कशहा निवासी २४ वर्षीय सुरेश महतो भनिने अमृत महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।बाटोमा ओभरटेक गर्ने क्रममा विङ्गरले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ । दुर्घटनापश

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

बर्दिबास औरही भित्री सडकखण्डमा शनिबार सवारी दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा औरही २ का ६० वर्षीय जाहिर अन्सारीको मृत्यु भएको हो।