खानेपानी लिन खोलामा

कालीमाटी गाउँपालिका–७ र्‍याङकी ५० वर्षीया दिलसरा पुन बस्तीदेखि आधा घण्टा तलको खोलामा पुगी पानी ल्याउन बाध्य छिन् । उनकी छिमेकी निर्मला ओलीलाई पनि एक गाग्री पानी लिन बिहानै ५ बजेट उठेर गाउँ तलको खोलामा जानुपर्ने बाध्यता छ । ‘पानीकै दुःखमा हाम्रो जुनी बित्ने भयो,’ उनले भनिन्, ‘जतिबेला पनि पानीकै पीर हुन्छ ।’

सम्बन्धित सामग्री

मेलम्ची खानेपानी मुहान जाने सडक बाढीले अवरुद्ध

३० साउन, सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान जाने बाटो बाढीले अवरुद्ध बनाएको छ । लगातारको वर्षाले हेलम्बु राजमार्गका विभिन्न स्थानमा सडकमा क्षति पुर्याएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । मेलम्ची खोलामा आएको बाढीका कारण हेलम्बु गाउँपालिकाको ढुङ्गेबजारबाटै सडक सञ्जाल टुटेको र कतिपय बस्ती, सार्वजानिक संरचना, खेतीयोग्य जमिनसमेत उच्च जोखिम भएको […]

पाइपलाइन बिग्रिएपछि कुस्मा बजारमा खानेपानी हाहाकार

पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा वितरण गर्ने पानीको पाइप लाइनमा आएको समस्याका कारण बजारमा पानीको अभाव भएको छ।कुश्मा बजारमा मोदी गाउँपालिकामा रहेको पातीखोला र कुश्मा नगरपालिकाको क्यादी खोलाबाट पानीको आपूर्ति हुँदै आएको छ। वर्षाका कारण खोलामा आएको बाढी र पहिरोका कारण पाइप लाइनमा भएको क्षतिका कारण पानीको आपूर्ति बन्द भएको छ।बजारको पानी व्यवस्थापनको काम गर्दै आएको शिवालय कुश्मा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका कार्यालय प्रमुख ज्योतिन्द्र पौडेलका अनुसार आइतबारदेखि नै ती दुवै ठाउँबाट आउने पान

भलबाढीको जोखिममा खोटाङ खानेपानी आयोजनाको पाइपलाइन

खोटाङ - खोटाङको हलेसी क्षेत्र खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजनाको पाइप जोखिम आकलन नगरि खोलामा बिछ्याइएको पाइएको छ । हलेसी तुवाचुङ नगरपालिकामा दूधकाेसीको पानी निकाल्नका लागि सुरु गरिएको पम्पिङ खानेपानी आयोजनाको पाइपलाई निर्माण कम्पनीले भलबाढीबाट क्षति पुग्नसक्ने खतरालाई आकलन नगरि खोलामा राखेको पाइएको हो । निर्माण कम्पनी दिवा–महादेव खिम्तीले हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा रहेकाे महादेवबेसीबाट दूधकाेसीको पानी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेडाँडामा न...

खोलाको पानी, घोँडेबासवासीको खानेपानी

दाङ– लमही नगरपालिका–६ घोँडेबास निवासी गंगा सुनाम डोकोमा गाग्री बोकेर घर छेउको गोराखे खोलामा पुगिन्। खोलामा पानी बगिरहेको थियो। सधैं पानी भर्ने किनाराबाट गाग्रीमा पानी भरेर घर फर्किइन्। गंगा सुनाम हरेक दिन बिहान र बेलुका खोलामा पुगेर सधैं यसैगरी पानी भरेर ल्याउने गर्छिन्। खोलाको पानी पिउन, भात भान्सा गर्न प्रयोग गर्ने गरिएको छ। घरमा पालिएका […]

पहिरोेले क्षति पुर्‍याउँदा मन्थलीमा खानेपानी अभाव

रामेछाप – केही दिनदेखिको लगातारकाे वर्षाले खानेपानीको मुहानमा पहिरो जाँदा सदरमुकाम मन्थलीमा खानेपानीको समस्या भएकाे छ । वर्षाका कारण आएको बाढीले मन्थली नगरपालिका ६ भलुवाजोरको लामपाटे र कमेरे खोलामा रहेको खानेपानी ट्याङ्कीमा क्षति पुर्‍याएको हो ।  यस्तै ठाउँ–ठाउँमा पहिरो जाँदा सदरमुकाम मन्थलीमा ल्याइएको मुख्य लाइन पाइप बगाएको छ । त्यसैगरी पहिरोले मन्थली नगरपालिका वडा ५ सुनारपानीको मचवारी खोलाको मुहानमा बनाइएको ट्याङ्की र पाइप लाइनमा पनि क्षति पुगेको मन्थली खानेपानी तथा...

मेलम्ची खानेपानी मर्मत गर्न एक वर्ष लाग्ने

मनसुन सुरु भएको एक साता नपुग्दै गत असार १ गते मेलम्ची खोलामा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा करिव २ अर्बको क्षति पुगेको छ ।मेलम्ची खानेपानी आयोजनाको स्थायी बाँधमा क्षति हुँदा आयोजनासम्म पुग्ने ८ किलोमिटर सडक भत्किँदा, ३ वटा हेर्डवस्क नजिकमा पुल, २ प्रवेशमार्गका पुल भत्किँदा, ढुङ्गा गिट्टी माटो तथा बालुवाले हेर्डवक्स नै पुरिएको र त्यसलाई […]

मेलम्ची खानेपानी आयोजनामा दुई अर्बको क्षति

काठमाडौं। असार पहिलो साता सिन्धुपाल्चोकमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा दुई अर्बको क्षति पुर्याएको आँकलन गरिएको छ। आयोजनाका प्रवक्ता राजेन्द्र पन्तीले भने, “आयोजनाको हेडबक्स सुरुङ, मुहान र मेलम्ची खोलामा क्षति पुगेको छ। यस्तै, हेडबक्ससम्म पुग्ने पुल पनि बगाएको छ।” प्राविधिकहरुले गरेको सर्वेबाट दुई अर्ब क्षति भएको तथ्य आएको र यो अझै बढ्न सक्ने पन्तीले जानकारी दिए।

मेलम्ची खानेपानी आयोजनाले बाढीले कटान गरेको स्थानमा अस्थायी बाटो बनाउने

मेलम्ची खानेपानी विकास समितिले मेलम्ची बाढीले कटान गरेको बाटो खुलाउने तयारी गरेको छ । यसबारे आज ठेकेदार कम्पनी, परामर्शदाता कम्पनीसँग छलफल भएको प्रवक्ता राजेन्द्र पन्तले जनाकारी दिए ।  मंगलबार साँझदेखि सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा पर्ने सडक कटान गरेको छ भने ३ वटा पुल बगाएको छ । आयोजनास्थलमा क्षतिको अवस्था मूल्याङ्कनका लागि  मेलम्ची खानेपानी परियोजनाका पदाधिकारी, ठेकेदार कम्पनीले स्थलगत अध्ययन गर्ने तयारी भएको छ ।  अह

मेलम्ची खानेपानी आयोजनामा काम गर्ने ८ कामदार बेपत्ता

मेलम्ची खानेपानी आयोजना स्थलमा काम गर्ने ८ कामदार बेपत्ता भएका छन् । मंगलबार बेलुका सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीपछि उनीहरु सम्पर्कविहीन भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । आयोजनाले बुधबार एक विज्ञप्ति जारी गर्दै बाँधस्थलमा कार्यरत ३ जना चिनिया, ३ जना भारतीय र २ जना नेपाली कामदारहरु सम्पर्क बिहिन भएकोले खोजी तथा उद्धारका लागि आग्रह गरेको छ । आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जारी गरेको विज्ञप्ति अनुसार बुधबार बिहान आयोजना स्थलबाट हेलिकोप्टरमार्फत ७६ जनाको उद्दार

याङ्ग्री र लार्के आयोजना सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजनाको परीक्षणसँगै याङ्ग्री र लार्के खोलामा समेत तत्काल आयोजना निर्माण कार्य शुरु गर्न निर्देशन दिनुभएको छ । उहाँले प्रधानमन्त्री निवास बालुवाटारमा खानेपानी तथा सरसफाइ मन्त्रालय र मेलम्ची खानेपानी आयोजना सम्बन्धी अद्यावधिक जानकारी लिएपछि याङ्ग्री र लार्के खोलाबाट पनि खानेपानी आयोजना सञ्चालन गर्न निर्देशन दिनुभएको हो । हाल मेलम्चीबाट न्युनतम् …