सप्तरीमा कांग्रेसको पदाधिकारीमा संस्थापन पक्षको वर्चश्व

नेपाली कांग्रेस सप्तरीमा सभापतिबाहेकका पदाधिकारीमा संस्थापन पक्षको वर्चश्व भएको छ । उपसभापति, सचिव र सहसचिवमा संस्थापन पक्षकै उम्मेदवार निर्वाचित भएका छन्

सम्बन्धित सामग्री

सातै प्रदेशमा कांग्रेस संसदीय दलको नेतामा देउवा पक्षको वचर्श्व

काठमाडौं : नेपाली कांग्रेसको प्रदेशहरुको संसदीय दलको नेता चयनमा संस्थापन पक्षले वर्चश्व जमाएको छ। केन्द्रमा सभापति शेरबहादुर देउवा निर्वाचित भएसँगै प्रदेशमा पनि संसदीय दलको नेता चयन शुरु भएको थियो। कांग्रेसले बुधवार सातै प्रदेशमा संसदीय दलको नेता चयन सकाएको छ। जसमध्ये कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा सर्वसम्मत हुँदा अरु प्रदेशमा भने निर्वाचन…

सुर्खेत २ मा हृदयराम थानीको पुनरोदय

७ मंसिर, सुर्खेत । नेपाली कांग्रेस सुर्खेतका प्रभावशाली नेता हुन्, हृदयराम थानी । कांग्रेस सुर्खेतमा झण्डै साढे दुई दशक वर्चश्व जमाएका थानी कांग्रेसको १४औं महाधिवेशनमा भने नराम्रोसँग पछारिए । सुर्खेतमा थानीले संस्थापनइतर र पार्टी उपसभापति पूर्णबहादुर खड्काले संस्थापन पक्षको नेतृत्व गर्दै आएका छन् । यी दुई नेताबीचको संघर्षले १४औं महाधिवेशनमा थानी केन्द्रीय सदस्यमा एक मतले […]

सप्तरी कांग्रेसमा सभापति बाहेकमा संस्थापनको वर्चश्व

नेपाली कांग्रेस सप्तरीमा सभापति बाहेकका पदाधिकारीमा संस्थापन पक्षको बर्चस्व रहेको छ । उपसभापति, सचिव र सहसचिवमा संस्थापन पक्षका उम्मेदवार निर्वाचित भएका छन् ।

काँग्रेस मकवानपुरमा नयाँ समिति : पदाधिकारीमा संस्थापन इतरको वर्चश्व

नेपाली काँग्रेसको जिल्ला अधिवेशन अन्तर्गत सोमबार भएको पदाधिकारीतर्फ संस्थापन इतर पक्षले जित हात पारेको छ । बुधबार सार्वजनिक भएको पदाधिकारीको अन्तिम परिणाममा संस्थापन पक्षका उम्मेदवारलाई पछि पार्दै इतर पक्ष उम्मेदवारले जित निकालेका हुन् ।कुल ६ जना पदाधिकारीका लागि भएको निर्वाचनमा संस्थापन पक्षले एक सहसचिव पदमा जित निकाल्दा ५ जना संस्थापन इतरबाट विजयी भएका छन् । मकवानपुरमा संस्थापनको नेतृत्व बुद्ध लामा र आनन्द पराजुलीले गरेका थिए भने इतर पक्षको नेतृत्व जयराम लामिछानेले गरेका थिए ।पदाधिकारी तर

एमाले अधिवेशन : सुदूरपश्चिमका जिल्लामा संस्थापन पक्षकै वर्चश्व

३० पुस, धनगढी । नेकपा एमालेले सुदूरपश्चिमका ८ जिल्लामा अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेको छ । गत पुस २३ गते एकैसाथ अधिवेशन शुरु भएका ८ जिल्लामा सर्वसम्मत र निर्वाचन प्रक्रिया मार्फत नयाँ नेतृत्व चुनिंदा संस्थापन पक्षको वर्चश्व छ । एकता प्रक्रियाबाट आएका र १० बुँदे पक्षधरहरु भने रक्षात्मक अवस्थामा देखिएका छन् । कैलाली, […]

मधेसी खुलातर्फको केन्द्रीय सदस्यमा देउवा पक्षको वर्चश्व

नेपाली काँग्रेसको मधेसी खुलातर्फको केन्द्रीय सदस्यमा संस्थापन पक्षको वर्चश्व देखिएको छ । मंगलबार काँग्रेस केन्द्रीय कार्यालय सानेपामा मधेसीतर्फको केन्द्रीय सदस्यको सम्पन्न मत गणनामा   संस्थापन पक्षको वर्चश्व देखिएको हो । ४ महिलासहित ९ जना केन्द्रीय सदस्यमा ८ जना सभापति शेरबहादुर देउवा प्यानलबाट विजयी भएका छन् । ४६६७ मत खसेकोमा अजय चौरसियाले २५२२ मत ल्याएर पहिलो स्थानमा उभ्याएका छन् । यस्तै दोस्रो नम्बरमा २२०६ मतसहित विनोद चौधरी विजयी भएका छन् । तेस्रो नम्बरमा चन्द्रमोहन यादव २१३८ मतसहि

देउवा फेरि सभापति बन्ने कि नबन्ने प्रदेश २ को मत निर्णायक

काठमाडौं, १९ मंसिर । नेपाली काँग्रेसको ६ वटा प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ । जसमध्ये ३ वटाको अन्तिम नतिजा आइसकेको छ । बागमती प्रदेशमा पनि पहिलो चरणको मतदान सकिएको छ । लुम्बिनीमा मतगणना अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म प्राप्त नतिजा अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा संस्थापन पक्षको वर्चश्व देखिएको छ । गण्डकीमा संस्थापन इतर […]

गण्डकी प्रदेशमा समाजवादी बन्न नदिन एमालेले थप्यो ३ सय प्रदेश कमिटी सदस्य

काठमाडौँ – माधव नेपालसँग रहेकाहरुलाई एमालेमै राख्न अध्यक्ष केपी शर्मा ओलीले गरेको दश बुँदे सहमति गण्डकी प्रदेशमा समेत लागू भएको छ। गण्डकीमा ओली पक्षको एकल वर्चश्व भए पनि जिम्मेवारी हेरफेर भएको थियो। सबै जिल्ला कमिटी पनि संस्थापन पक्षकै नेतृत्व थियो। अब जेठ २ अघिको प्रदेश संयोजक किरण गुरुङ फर्किएका छन्। जेठ २ अघिका प्रदेश संयोजक […]

दैलेखमा काँग्रेस अधिवेशन  : पाँच पालिकामा देउवा पक्ष हावी

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बलियो पकड क्षेत्र मानिएको दैलेखका पाँच वटा स्थानीयतहमा शेरबहादुर देउवा पक्षले आफ्नो वर्चश्व जमाएको छ। निर्वाचन परिणाम अनुसार ११ स्थानीय तह मध्ये पाँच पालिकामा देउवा पक्ष अगाडि आएको हो । पाँच पालिका मध्ये दुल्लू नगरपालिकामा सहमतिकै आधारमा लालबहादुर रावत सभापति भएका छन् । उनी दुल्लू नगरपालिका–७ का वडा अध्यक्ष समेत हुन्। उनलाई सभापतिमा अगाडि ल्याउन दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीको भरपुर सहयोग रहेको देखिन्छ । किनकी भण्डारी संस्थापन पक्