मधेसी खुलातर्फको केन्द्रीय सदस्यमा देउवा पक्षको वर्चश्व

नेपाली काँग्रेसको मधेसी खुलातर्फको केन्द्रीय सदस्यमा संस्थापन पक्षको वर्चश्व देखिएको छ । मंगलबार काँग्रेस केन्द्रीय कार्यालय सानेपामा मधेसीतर्फको केन्द्रीय सदस्यको सम्पन्न मत गणनामा   संस्थापन पक्षको वर्चश्व देखिएको हो । ४ महिलासहित ९ जना केन्द्रीय सदस्यमा ८ जना सभापति शेरबहादुर देउवा प्यानलबाट विजयी भएका छन् । ४६६७ मत खसेकोमा अजय चौरसियाले २५२२ मत ल्याएर पहिलो स्थानमा उभ्याएका छन् । यस्तै दोस्रो नम्बरमा २२०६ मतसहित विनोद चौधरी विजयी भएका छन् । तेस्रो नम्बरमा चन्द्रमोहन यादव २१३८ मतसहि