भैरहवा भन्सारमा पार्किङ समस्या

रुपन्देही – आयातकर्ताले आयात गरेका साना–ठूला सवारीसाधन समयमै जाँचपास प्रक्रियामा नलग्दा भैरहवा भन्सार कार्यालयको पार्किङस्थलमा समस्या सिर्जना भएको छ । नयाँ सवारीसाधनले यतिबेला भन्सारको एउटा यार्ड नै भरिएको भन्सार कार्यालय प्रमुख मनिराम पौडेलले बताए । “नयाँ सवारीसाधन आयातकर्ताले जाँचपासको प्रक्रियामा लगेका छैनन्, हामीले छिटो जाँचपास गराउन ताकेता गरेका छौँ ।” बेलहियामा आइसिपीको निर्माण कार्य सुरु […]

सम्बन्धित सामग्री

अर्थमन्त्रीलाई गृहजिल्लाकै व्यवसायीको ज्ञापनपत्र

भन्सारमा अस्थायी पार्किङ र ट्रंकलाइन समस्या समाधानको मागभैरहवा-अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई गृहजिल्ला रूपन्देहीका व्यवसायीहरूले अर्थतन्त्र र पूर्वाधारका विषयमा ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका छन् । जिल्लामा सम्पन्न भएका भौतिक पूर्वाधार तथा नयाँ योजना सुरुवातका लागि रूपन्देही आउँदै गर्दा मंगलबार भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा सिद्धार्थ उद्योग वाणिज्य संघले अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।व्यवसायीले भन्सारमा अस्थायी पार्किङ र भैरहवा–बुटवल औद्योगिक […]