कोरोनापछि उघ्रँदै रङ्गमञ्चको पर्दा

काठमाण्डाै - कोरोना भाइरस महामारीका कारण अरु क्षेत्रजस्तै मनोरञ्जनको क्षेत्र पनि लामो समयसम्म खुम्चियो । पहिलोदेखि तेस्रो लहरसम्म आइपुग्दा यो क्षेत्र निभ्नै लागेको बत्ती जस्तै धिपधप अवस्थासम्म पुग्यो । न झ्याप्पै निभ्यो, न उज्यालो दिने गरी बल्यो नै । तर कोरोनाको तेस्रो लहरपछि भने रङ्गमञ्चको क्षेत्रमा आशाको दियो बल्छ कि भन्ने सङ्केत देखिएको छ । कोरोनाले खुम्च्याएको रङ्गमञ्चको पर्दा उघ्रन थालेको छ । गएको फागुन एक गतेदेखि सरकारले मनोरञ्जनका सबै क्षेत्र खुला गर्ने निर्णय गरेसँगै नाटकघरमा लागेका माकुराको जालो झार्नेदेखि खुइलिएको...

सम्बन्धित सामग्री