जीर्ण भवनमा पोखरा महानगरले चलायो डोजर, पार्क र शौचालय बनाउने

महानगरले बिहीबार डोजर लगाएर २०५६ सालमा सार्वजनिक जग्गामा बनेको ग्यालरी र २०४८ सालतिर बनेको पोखरा सार्वजनिक पुस्तकालय भएको गरेर दुईवटा भवन भत्काउन सुरु गरेको हो ।

सम्बन्धित सामग्री

पोखरा महानगरको ३ करोड रुपैयाँ सटर भाडा जोखिममा, उठाउन २ समिति गठन

२ वैशाख, काठमाडौं । पोखरा महानगरपालिकाले २३ भदौ २०७९ मा महेन्द्रपुलस्थित आर्ट ग्यालरी र पुस्तकालय भवन डोजर लगाएर भत्काउनुअघि त्यहाँ ३२ वटा सटर भाडामा लगाएको थियो । अहिले त्यस ठाउँमा अन्तर्राष्ट्रिय झण्डा पार्क र सार्वजनिक शौचालय …

पोखरामा भएको पुस्तकालय भत्काइयो, नयाँ ठाउँमा पनि एक वर्षदेखि बोर्डमात्रै

१० फागुन, पोखरा । पोखरामा भएको आर्ट ग्यालरी र पुस्तकालय भत्काएर शौचालय र झण्डा पार्क बनाएको भन्दै यतिबेला महानगरको तीव्र आलोचना भइरहेको छ । पोखराको मुख्य बजार क्षेत्र र त्यसमा पनि साँघुरो ठाउँमा रहेको महेन्द्रपुलमा खुला ठाउँ वा पार्किङ क्षेत्र बनाउन छोडेर झण्डा पार्क बनाएको भन्दै आलोचना सुरु भएको हो । विकल्पबिनै हतारमा भवन भत्काउँदा […]

निर्माण नहुँदै विवादमा पोखरा घर

२४ भदौ, पोखरा । पोखरा महानगरपालिकाले बिहीबार महेन्द्रपुलस्थित आर्ट ग्यालरी र पुस्तकालय भवनमा डोजर चलायो । डोजर लगाएर भत्काइएका ती संरचना महानगरको आफ्नै स्वामित्वका हुन् । महेन्द्रपुल क्षेत्र साँघुरो हुँदै गएको भन्दै महानगरले त्यहाँ पार्क तथा शौचालय निर्माण गर्न भन्दै आर्ट ग्यालरी र पुस्तकालय भवन भत्काएको हो । तर, महानगरको ‘डोजर एक्सन’ बाट जनप्रतिनिधि नै […]