पोखरामा भएको पुस्तकालय भत्काइयो, नयाँ ठाउँमा पनि एक वर्षदेखि बोर्डमात्रै

१० फागुन, पोखरा । पोखरामा भएको आर्ट ग्यालरी र पुस्तकालय भत्काएर शौचालय र झण्डा पार्क बनाएको भन्दै यतिबेला महानगरको तीव्र आलोचना भइरहेको छ । पोखराको मुख्य बजार क्षेत्र र त्यसमा पनि साँघुरो ठाउँमा रहेको महेन्द्रपुलमा खुला ठाउँ वा पार्किङ क्षेत्र बनाउन छोडेर झण्डा पार्क बनाएको भन्दै आलोचना सुरु भएको हो । विकल्पबिनै हतारमा भवन भत्काउँदा […]

सम्बन्धित सामग्री

तीन वर्षदेखि अलपत्र पुस्तकालयको काम थालियो

बागलुङ, फागुन ११ । विसं २०७६ मा शिलान्यास गरिएको धवलागिरि बहुमुखी क्याम्पसको पुस्तकालय भवन निर्माण पुनःप्रारम्भ भएको छ । तीन तला ढलान भएर तीन वर्षसम्म अलपत्र रहेको पुस्तकालय भवनको बाँकी काम थालिएको हो । तत्कालीन सांसद सूर्य पाठकको सांसद विकास कोषबाट प्रदान गरेको रु ७० लाख लागतमा बनाइएको भवनको बाँकी काम यथाशीघ्र पूरा गर्ने लक्ष्यका […]

विश्वविद्यालयमा गैरप्राज्ञिक तथा अराजनीतिक गतिविधि अस्वीकार्य : मन्त्री राई

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विश्वविद्यालयलाई सक्षम, समृद्ध बनाउँदै राष्ट्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिएका छन्।मंगलवार त्रिभुवन विश्वविद्यालयको ६४ औँ वार्षिक दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।  उनले विश्वविद्यालयलाई समयसापेक्ष बनाउन भौतिक संरचना, निर्माण, प्रयोगशाला, पुस्तकालय जस्ता सुविधा उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको बताए।उनले केही वर्षदेखि त्रिवि व्यवस्थापन र पदाधिकारीविरुद्ध सभ्य र प्राज्ञिक क्षेत्रका लागि अस्वीक

सात वर्षदेखि असरल्ल पुस्तकालय

काठमाडौं, असार १९। प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठ (क्याम्पस)को पुस्तकालय भवनको बाहिरी भित्तामा लेखिएको छ– प्रज्ञानेत्रो लोकः । अर्थात् विश्वलाई हेर्ने आँखा ज्ञान हो । तर ज्ञानलाई भण्डार गरी राखिएको पुस्तकालयमा सात वर्षदेखि अध्येता प्रवेश गर्न पाएका छैनन् । २०३० सालमा निर्माण भएको पुस्तकालय भवन निकै जीर्ण छ । भित्ता चर्किएका छन् । प्लास्टर उप्किएको छ । […]

प्रा डा सुवेदीद्धारा नेपाल ल क्याम्पसलाई निजी पुस्तकालय र दश लाख सहयोग

बेलायतमा विगत तीस वर्षदेखि अन्तर्राष्ट्रिय कानून र मानव अधिकार प्राध्यापन गर्दै आएका प्रा.डा. सूर्यप्रसाद सुवेदीले आफ्नो निजी पुस्तकालय त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल ल क्याम्पसलाई चन्दा दिने भएका छन्।

तनहुँ कारागारमा पुस्तकालय स्थापना, एक हजार पाच थान पुस्तक हस्तान्तरण

टिम नेपोले तनहुँ कारागारमा पुस्तकालय स्थापना गरेको छ ।उक्त संस्थाले देशभरिका कारागारहरुका कैदी बन्दीहरुको शैक्षिक उन्नति तथा उनीहरुको सामाजिक पुनर्स्थापना हेतुले पुस्तकालय स्थापना तथा शैक्षिक सामग्री वितरण गर्नका निम्ति विगत दुई वर्षदेखि ‘पुस्तक परियोजना’ अभियान संचालन गर्दैआएको छ ।टिम नेपोले रोटरी क्लब अफ काठमाडौँ मिडटाउन र व्यास नगरपालिकाको सहकार्यमा १००५ थान पुस्तक, बुकर्याक व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, टिम नेपोका संस्थापक

तनहुँ कारागारमा पुस्तकालय स्थापना, एक हजार पाच थान पुस्तक हस्तान्तरण

टिम नेपोले तनहुँ कारागारमा पुस्तकालय स्थापना गरेको छ ।उक्त संस्थाले देशभरिका कारागारहरुका कैदी बन्दीहरुको शैक्षिक उन्नति तथा उनीहरुको सामाजिक पुनर्स्थापना हेतुले पुस्तकालय स्थापना तथा शैक्षिक सामग्री वितरण गर्नका निम्ति विगत दुई वर्षदेखि ‘पुस्तक परियोजना’ अभियान संचालन गर्दैआएको छ ।टिम नेपोले रोटरी क्लब अफ ...

राष्ट्रिय पुस्तकालय बेहाल

राष्ट्रिय पुस्तकालयका तीन सय वर्ष पुराना पुस्तक अढाइ वर्षदेखि बोरामै छन् । डेढ लाख पुस्तकमध्ये आधा जतिमात्र र्‍याकमा राखिएका छन् । २०७२ वैशाख १२ को भूकम्पपछि राष्ट्रिय पुस्तकालयले सेवा दिन सकेको छैन ।

तीन वर्षमा सबै स्थानीय तहमा पुस्तकालय बनाइने :: Pahilopost.com

काठमाडौँ :  शिक्षा मन्त्रालयले हरेक स्थानीय तहमा एउटा पुस्तकालय स्थापना गर्ने भएको छ।  स्थानीय तहमा पठन संस्कृतिको विकास गर्नका लागि ७५३ स्थानीय तहमा एउटा पुस्तकालय स्थापना गर्ने मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले जानकारी दिए। उनले आगामी ३ वर्षमा सबै स्थानीय तहमा सुविधासम्पन्न पुस्तकालय स्थापना गर्ने बताए।  उनले यसै आर्थिक वर्षदेखि हामीले