शहीद स्मारक ‘सी’ डिभिजन लिग : चर्च ब्वाइज लगातार विजयी

शहीद स्मारक ‘सी’ डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेड लगातार तेस्रो खेलमा विजयी भएको छ ।   ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा चर्च ब्वाइजले स्वयम्भू क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो । जीतसँगै समूह ’बी’ मा रहेको चर्च ब्वाइजले तीन खेलमा नौ अङ्क जोडेको छ । स्वयम्भूको यो दोस्रो हार हो । स्वयम्भूले तीन खेलमा तीन अङ्क मात्र जोडेको छ । झापाको पहिलो जीत सातदोबाटोमै आज सम्पन्न अर्को खेलमा झापा एफसीले पहिलो जीत निकालेको छ । झापाले समाज कल्याण खेलकूद केन्द्...

सम्बन्धित सामग्री

चर्च ब्वाइज च्याम्पियन बन्दै बी डिभिजनमा बढुवा

काठमाडौं । चर्च ब्वाइज युनाइटेड शहीद स्मारक सी डिभिजन लिग फुटबलको च्याम्पियन बन्दै बी डिभिजनमा बढुवा भएको छ । यस्तै वीरगन्ज युनाइटेड दोस्रो र सामाजिक युवा क्लब तेस्रो हुँदै चर्च ब्वाइजसँग बी डिभिजनमा उक्लेका छन् । लिगअन्तर्गत सोमबार भएको सुपर सिक्सको अन्तिम लिग खेलमा झापा फुटबल क्लबलाई २-१ ले पराजित गर्दै चर्च ब्वाइजले उपाधि जितेको […]

शहीद स्मारक ‘सी’ डिभिजन लिगमा चर्च ब्वाइज विजयी

शहीद स्मारक ‘सी’ डिभिजन लिगमा बुधवार भएको खेलमा चर्च ब्वाइज युनाइटेड विजयी भएको छ ।     ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा चर्च ब्वाइजले प्लानिङ ब्वाइज युनाइटेडलाई ३/१ गोलअन्तरले पराजित गरेको हो ।खेलको ५१ औं मिनेटमा चर्च ब्वाइजका लागि सोम थापाले पहिलो गोल गरेका ...

शहीद स्मारक ‘सी’ डिभिजन लिगः चर्च ब्वाइज विजयी

शहीद स्मारक ‘सी’ डिभिजन लिगमा आज भएको खेलमा चर्च ब्वाइज युनाइटेड विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा चर्च ब्वाइजले प्लानिङ ब्वाइज युनाइटेडलाई तीन एक गोलअन्तरले पराजित गरेको ...