महेश बस्नेतविरुद्ध शोभा पाठकको उजुरीमा दाबी नपुग्ने उच्च अदालतको ठहर, मुद्दा नचल्ने प्रहरी र सरकारी वकिलकै निर्णय सदर

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध शाेभा पाठकले हालेको मुद्दा उच्च अदालत पाटनले खारेज गरिदिएको छ । यस अघि जिल्ला अदालत काठमाडौंमा हालेको रीट पनि खारेज भएपछि ति महिलाले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई विपक्षी बनाएर उच्च अदालत पाटनमा रिट दायर गरेकी थिइन् । दायर रिटमा सुनुवाई गर्दै न्यायाधीश ऋषि राजभण्डारी र खडानन्द तिवारीको […]

सम्बन्धित सामग्री

कैदी मृत्यु प्रकरणमा सात प्रहरी र आठ कैदीविरुद्ध मुद्दा दर्ता

खाँदबारी– सङ्खुवासभा जिल्ला कारागारमा भएको कैदी हत्या प्रकरणमा सरकारी वकिल कार्यालयले सात प्रहरी र आठ कैदीविरुद्ध जिल्ला अदालतमा आज कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरेको छ ।  प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी हवल्दार राजकुमार श्रेष्ठ, प्रहरी जवानद्वय सुमन गुरुड र पवनकुमार महतो, कारागार सुरक्षा गार्डद्वय दमनसिंह राई र नुसन राईविरुद्ध मुद्दा दर्ता गरिएको जिल्ला […]

प्रहरी अनुसन्धान अझै ‘केही दिन’ चल्ने

काठमाडौं, जेठ ३ । नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरी अनुसन्धान अझै केही दिन चल्ने भएको छ। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौं केही लचिलो बनेपछि प्रहरीलाई अनुसन्धान गर्न थप केही दिन मिल्ने भएको छ। ‘प्रहरीलाई पूर्ण अनुसन्धानका लागि पनि केही समय चाहिने नै भयो। त्यसैले सक्दो चाँडो भ्याउन भनेका छौं। मुद्दा सुरु भएको ५७औं दिनमा त […]

सरकारी वकिल कार्यालयले दिएको निर्देशन पनि मानेन प्रहरीले

जिल्ला सरकारी वकिलको कार्यालयले ५ चैतमा जिल्ला प्रहरी कार्यालय पर्वतलाई निर्देशन दिएको थियो  संस्थाको रकम दुरुपयोग गर्ने पर्वतको शिवालय बहुउद्देश्यीय सहकारीका पदाधिकारीविरुद्ध मुद्दा दर्ता गर्न सरकारी वकिल कार्यालयले दिएको निर्देशन कार्यान्वयनमा पनि...

सन्दीपविरुद्ध आज अदालतमा मुद्दा दर्ता हुँदै

काठमाडौं : नाबालिग (किशोरी) लाई बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ।सोमबार काठमाडौं जिल्ला अदालतमा उनीविरूद्ध मुद्दा दर्ता गर्न लागिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। तिहारको बिदाका कारण उनको मुद्दा दर्ता हुन सकेको थिएन।प्रहरीले सन्दीपविरूद्ध मुलुकी अपरा

प्रहरी र सरकारी वकिल कार्यालयमा बिचौलियाको प्रभाव

बारा जिल्ला अदालतमा चेक अनादरमा मुद्दा दिएकी एक महिला जिल्ला प्रहरी कार्यालय बाराको थुनुवामा पुगेकी छिन्।...

पल शाहको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा

अभिनेता पल शाह संलग्न जबरजस्ती करणी सम्बन्धी अनुसन्धान प्रहरीले पुरा गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको तनहुँका एसपी राजेन्द्रबावु रेग्मीले रातोपाटीलाई बताए । तनहुँ प्रहरीले आइतबार सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । नाबालिग बलात्कारबारे शाहले इन्कारी बयान दिएका छन् । सरकारी वकिलले अदालतमा मुद्दा दायर गरेपछि थुनछेक बहस हुन्छ ।जिल्ला प्रहरी कार्यालय पूर

पिसाब नलीमा रबर बाँध्ने महिलाविरुद्ध मुद्दा दर्ता

ओछ्यानमा पिसाब गरेको भन्दै पिसाब नलीमा रबरले बाँधिदिने होस्टलकी कर्मचारीमाथि मुद्दा दायर भएको छ । प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार होस्टलकी कर्मचारी जानुका नेपालीमाथि कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको हो । जिल्ला सरकारी वकिल कार्यालय कास्कीकाअनुसार होस्टलकी कर्मचारी जानुका नेपालीमाथि ५० हजार रुपैयाँ जरिवाना र एक वर्ष कैद सजायको मागदाबी गर्दै मुद्दा दर्ता गरिएको हो । २४ दिन लामो अनुसन्धानपछि जानुकाले ६ वर्षीय बालकलाई यातना दिएको पुष्टी भएको भन्दै उ

पक्राउ पुर्जी लिइएका व्यापारी अदालत नलगी छाडिए, प्रहरी भन्छ- देवानी मुद्दा परेछ!

जनकपुरधाम – ठगी गरेको आरोपमा पक्राउ परेका एक व्यापारीलाई जिल्ला सरकारी वकिल कार्यालयले एक रात हिरासतमा राखेपछि छाडेको छ। प्रेमकुमार मल्ललाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो। बुधबार सरकारी वकिल कार्यालयले उनलाई छाडेको हो। धनुषाका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रले देवानी प्रकृतिको मुद्दा भएकाले मल्ल छुटेको बताए। तर, प्रहरीले मल्लविरुद्ध ठगीमा जाहेरी दर्ता गरेर अदालतबाट पक्राउ पुर्जी […]