जनकपुरधाम – ठगी गरेको आरोपमा पक्राउ परेका एक व्यापारीलाई जिल्ला सरकारी वकिल कार्यालयले एक रात हिरासतमा राखेपछि छाडेको छ। प्रेमकुमार मल्ललाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो। बुधबार सरकारी वकिल कार्यालयले उनलाई छाडेको हो। धनुषाका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रले देवानी प्रकृतिको मुद्दा भएकाले मल्ल छुटेको बताए। तर, प्रहरीले मल्लविरुद्ध ठगीमा जाहेरी दर्ता गरेर अदालतबाट पक्राउ पुर्जी […]