माओवादी आठौँ महाधिवेशन : केन्द्रीय कमिटी चयनको गृहकार्य, पाँच सदस्यीय कार्यदल गठन

केन्द्रीय कमिटीमा समावेशी क्लस्टरअनुसार प्रतिनिधित्व हुने संख्या टुंग्याउन माओवादी केन्द्रले पाँच सदस्यीय कार्यदल बनाएको छ । कार्यदललाई संविधान र पार्टी विधानअनुसारको केन्द्रीय कमिटीको प्रारम्भिक सूची तयार पार्ने कार्यादेश पनि छ ।  मंगलबार बसेको...