एमसीसी र दार्चुला तुइन घटनाको विरोधमा प्रदर्शन

काठमाडौँ– अमेरिकन सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै मंगलबार राजधानीको माइतीघर मण्डलामा विराध प्रदर्शन भएको छ। देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको बागमती प्रदेश समितिको आयोजनामा विरोध प्रदर्शन भएको हो । मोर्चाले एमसीसी सम्झौताको विरोध तथा दार्चुला तुइन घटनाको विरुद्ध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले ‘एमसीसी सम्झौता खारेज गर, राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ’ […]

सम्बन्धित सामग्री

एमसीसी र तुइन प्रकरणको विरोधमा सडकमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को विरोधमा प्रदर्शन भएको छ। प्रदर्शनकारीहरुले दार्चुला तुइन प्रकरणबारे पनि विरोध प्रकट गरेका छन्। आइतबार राजधानीको माइतीघर मण्डलामा एमसीसी खारेजी, तुइन प्रकरण र उत्पीडित समुदायमाथिको अत्याचारविरुद्ध वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले प्रदर्शन गरेको हो। पदर्शनमा सहभागीहरुले ‘रिजेक्ट एमसीसी, शासक बस्छ मातेर चैनमा, जनता मारिन्छ काटेर तुइनमा, सन् १९५० को असमान […]