माता उतार्ने नाममा बलात्कार गर्ने धामी पक्राउ

उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेका पानीट्याङकी निवासी एक वनझाँक्री बलात्कारको आरोपमा पक्राउ परेका छन्।

सम्बन्धित सामग्री

अन्धविश्वासमा पर्दा इञ्जिनियरकै श्रीमती बलात्कृत, धामी पक्राउ

जनकपुरधाम । झारफुक गरी भूत भगाइदिने भन्दै महिलालाई बलात्कार गरेको आरोपमा धामी पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका- ११ का ३५ वर्षीय विष्णुदेव ठाकुर छन् । पीडितले दिएको उजुरीको आधारमा उनलाई कार्तिक १० गते पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए । स्रोतका अनुसार भूतले छोप्न आउने गरेको भन्दै […]

विरामीलाई बलात्कार गर्ने धामी पक्राउ

विरामीलाई बलात्कार गरेको आरोपमा एक जना धामी पक्राउ परेका छन् । झारफुकको बहाना गरी बलात्कार गरेको आरोपमा कपिलवस्तुको वाणगंगा नगरपालिका १० मेचकुरीका २७ वर्षीय पप्पु हरिजनलाई प्रहरीले पक्राउ गरेको हो ।  पीडित ...

करणी आराेपमा ‘धामी’ पक्राउ

दाङ – दाङमा बलात्कार अभियोगमा एकजना ‘धामी’ पक्राउ परेका छन्। धामी झाँक्री गर्ने नाममा महिला र बालिका बलात्कार गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका- १९ का ३५ वर्षीय गोपाल बिकलाई पक्राउ गरिएकाे हाे। बिकले आफू शिवको भक्त हुँ, दैविक देवले आफूलाई छोएको र विभिन्न स्थानमा धामी झाँक्री गर्छु भनी झुक्काएर माघ २९ गते तुलसीपुर- १८ खैरेनीमा एक […]

बलात्कार आरोपमा धामी पक्राउ

विगत एक वर्षदेखि मिर्गी रोग उपचार गराइरहेका अन्दाजी ५० वर्षका धामी बलात्कारको आरोपमा पक्राउ परेका छन् । एक बालिकालाई घरमै करणी गरिरहेको अवस्थामा स्थानीयले देखेपछि फरार रहेका राजापुर-९ का आरोपित धामीलाई भिम्मापुरबाट पक्राउ परेका हुन् । उनलाई स्थानीयले नै समातेर प्रहरीलाई बुझाएका छन् ।

माता उतार्ने नाममा बलात्कार गर्ने धामी पक्राउ

उदयपुरकाे त्रियुगा नगरपालिका– १० बोक्सेकाे पानीट्यांकीनिवासी एक वनझाँक्री बलात्कारको आरोपमा पक्राउ परेका