जोखिम माेलेर विद्यालय पुग्छन् मुगुका बालबालिका

मुगु - मुगुको एक विद्यालयका विद्यार्थी जोखिम यात्रा गरेर विद्यालय पुग्न बाध्य भएका छन् ।   छायाँनाथ रारा नगरपालिका-३ मा रहेको मालिका आधारभूत विद्यालय साँया खोलाका बालबालिकाहरू विद्यालयसम्म पुग्न जोखिम मोल्न बाध्य छन् । विद्यालयका करिब ६८ जना विद्यार्थीहरू ३० मिटरसम्म भिरालो र साँघुरो बाटोबाट भएर...

सम्बन्धित सामग्री

जोखिम मोलेर विद्यालय जान्छन् चुरेका बालबालिका

चुरे गाउँपालिका–४ भएर बग्ने कालेखोलामा पुल नहुँदा यहाँका स्कुले बालबालिका जोखिम मोलेर विद्यालय जान बाध्य छन्।

बालबालिकाको भविष्य : पुल नहुँदा जोखिमपूर्ण रुपमा खोला तरेर विद्यालय जान बाध्य

बैतडी : पुल नहुँदा बैतडीको सिगासका बालबालिका जोखिमपूर्ण रुपमा खोला तरेर विद्यालय जान बाध्य भएका छन्। सिगास गाउँपालिका -६ मा रहेको गणेश माध्यमिक विद्यालय, मौरीबगरमा अध्ययनरत विद्यार्थी न्वाघरीगाड खोलामा पुल नहुँदा जोखिम मोलेर विद्यालय जना बाध्य भएका हुन्।न्वाघरीगाड खोलामा रहेको आरसिसि पुल दुई वर्षअघि बगाएको सिगास गाउँपालिका ६ का वडाध्यक्ष तेजबहादुर साउँदले बताए।उक्त खोलामा पुल नहुँदा सिगास- ६ र ७ का बालबालिका जोखिमपूर्ण रुपमा खोला तर्न बाध्य भएका हुन्।  कामचलाउ हिसाबले बनाएको काठेपुल पनि एकम

कोभिड संक्रमण बढेसँगै लमजुङका विद्यालय बन्द

कोरोना संक्रमण जोखिम बढेसँगै लमजुङ सदरमुकाम बेसीसहरका विद्यालय बन्द हुन थालेका छन् । जिल्लाका विभिन्न सामुदायिक तथा निजी विद्यालयमा अध्यनरत विद्यार्थीमा रुघाखोकी तथा ज्वरोको संक्रमण देखिएपछि विद्यालयहरू बन्द हुन थालेका हुन् ।लमजुङमा पछिल्लो समय कोरोना संक्रमण बढ्दो रहेको र संक्रमितमध्ये अधिकाँश बालबालिका रहेको अस्पतालले जनाएको छ । अधिकांश विद्यार्थीमा रुघाखोकी र ज्वरोका लक्षण देखिएपछि सदरमुकाम […]

बाढीपहिराे जोखिम र पाठ्यपुस्तक अभावले विद्यार्थी घट्दै

मनाङमा गत वर्ष बाढीपहिरोले धेरै क्षति पुर्‍यायो। वर्षाको पछिल्लो अवस्थाले बाढीपहिरोको असर यस वर्ष अझ बढी विद्यालय र विद्यार्थीमा देखिने भएको छ। विद्यालय क्षेत्र तथा बस्तीमा बाढीपहिरोको जोखिमका कारण यहाँका अभिभावकले बालबालिका अन्यत्र सार्न थालेका छन्।...

जोखिम मोलेर विद्यालय पुग्छन् मुगुका बालबालिका

मुगुको एक विद्यालयका विद्यार्थी जोखिम यात्रा गरेर विद्यालय पुग्न बाध्य भएका छन् ।   छायाँनाथ रारा नगरपालिका–३ मा रहेको मालिका आधारभूत विद्यालय साँया खोलाका बालबालिकाहरू विद्यालयसम्म पुग्न जोखिम मोल्न बाध्य छन् । विद्यालयका करिब ६८ जना विद्यार्थीहरू ३० मिटरसम्म भिरालो र  साँघुरो बाटोबाट भएर विद्यालय आउजाउ गर्न पुग्न बाध्य  छन् । कक्षा १ देखि ५ सम्म पढाई हुने विद्यालयमा साना बालबालिकाहरू जोखिम यात्रा गरेर पढ्न बाध्य भएका हुन् । वर्षाले गर्दा बाटो पनि बिगार्दा विद्यालय जान

बबई नदीमा पुल नहुँदा जोखिम मोलेर वारपार गर्छन् विद्यार्थी

सल्यान : बबई नदीमा पुल नहुँदा सल्यान कालिमाटीका बालबालिका जोखिम मोलेर नदी वारपार गर्न बाध्य छन्। कालिमाटी गाउँपालिका–७ काप्रेचौरका १५० भन्दा बढी बालबालिका दैनिक जोखिम मोलेर बबई नदीमा पुल नहुँदा जोखिम मोलेर वारपार गर्दै आइरहेका हुन्।पुल नहुँदा चिन्ना, गाडीको ट्युब‚ जर्किन आदिको सहायताले बबई नदी तर्ने गरेको बालबालिकाको भनाइ छ। बबईपारीका स्वयंवास, कुसुमतरा, बाटुले लगायतका बालबालिका दैनिक एक घण्टा हिँडेर घुइयाबारीमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा जाने गर्दछन्।विद्यालय जाँ

विद्यालय जान पाएपछि खुसीले नाचे बालबालिका, तस्वीरहरू

काठमाडौं :  कोरोना महामारीको तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था खुलेका छन्।करिब एक महिना पश्चात विद्यालय खुलेका हुन्। कोरोना संक्रमण मत्थर भएपछि फागुन १ देखि विद्यालय खोल्ने निर्णय सरकारले गरेको हो।  विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्ने व्यवस्था गरिएको छ।स्वास्थ्यको मापदण्ड अनिवार्य पालना गरेर मात्र विद्यालय सञ्चालन गर्न सरकारले निर्देशन दिएको छ। संक्रम

तनहुँमा अनुमतिविनै विद्यालय सञ्चालन

तनहुँ : कोभिड–१९ जोखिमका बीचमा तनहुँका केही स्थानीय तहमा विद्यालय सञ्चालनमा आएका छन्। जिल्ला संकट व्यवस्थापन केन्द्र तनहुँले कोरोनाको जोखिम कायमै रहेकाले तत्काल विद्यालय सञ्चालन नगर्न निर्देशन दिए पनि उक्त निर्देशनको अटेरी गर्दै सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा आएका हुन्।तनहुँ जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना सङ्क्रमण थप वृद्धि भइरहेको छ। यस्तो जोखिमकै बीचमा विद्यालय सञ्चालनमा आएपछि बालबालिका झनै जोखिममा परेका छन्। निजी विद्यालयले विद्यालय पोशाकविना विद्यार्थी विद्यालयमा बोलाए

विद्यालय खोल्ने कि बन्द गर्नेबारे सरोकारबालाको मिश्रित धारणा

काठमाडौं : कोरोना संक्रमणको दर बढ्न थालेपछि विद्यालय खोल्ने कि बन्द गर्ने भन्ने बारेमा सरोकारबालाले मिश्रित धारणा राखेका छन्। अभिभावकहरूले विद्यालय बन्द गर्नुपर्ने धारणा राखेका छन् भने विद्यालय संचालकहरूले बन्द गर्न नहुने बताएका छन्।  अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले नेपालमा कोरोना संक्रमणको दोस्रो लहर बढेकोले विद्यालय सञ्चालन गर्न नहुने धारणा राखेका छन्। शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा भण्डारीले बालबालिकाहरूमा जोखिम धेरै हुने भएकाले विद्यालय बन्द गर्नुपर्ने बताए।&lsqu

कोरोना संक्रमण बढेपछि एक साता विद्यालय बन्द

कोरोना भाइरस संक्रमणको जोखिममा स्कुले बालबालिका परेको भन्दै नेपालगन्ज उपमहानगरपालिकाले आइतबारदेखि एक साताका लागि सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ । केहीदिन यता नेपालगन्जका १० शिक्षक र ५ विद्यार्थीमा कोरोना भाइरस संक्रमण देखिएपछि उपमहानगरपालिकाको विपद व्यवस्थापन समितिको बैठक बसेर विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । नेपालगन्जका विद्यालयमा संक्रमणको जोखिम बढेपछि सम्पूर्ण शैक्षिक संस्था […]