कर्णाली प्रदेशको नवौँ अधिवेशन अन्त्य

काठमाडौं । कर्णाली प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले बिहीबार अधिवेशन अन्त्य गर्नुभएको हो । मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा वैशाख २१ गते बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख परियारसमक्ष सिफारिस गरेकामा उहाँले नेपालको संविधानको धारा १ सय ८३ को उपधारा (२) बमोजिम बिहीबार राति १२ बजेबाट प्रदेशसभाको […]

सम्बन्धित सामग्री

कर्णाली प्रदेश सभाको नवौँ अधिवेशन अन्त्य

काठमाडौँ । कर्णाली प्रदेश सभाको नवौँ अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी नवौँ अधिवेशनको अन्त्य गरेका हुन् । मुख्यमन्त्री जीवनबहादुर शाहीले बुधबार अधिवेशन अन्त्य गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए । संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशनको अन्त्य गरिएको हो । […]