जम्मु कश्मीरमा भारतीय सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त, पाइलट र कोपाइलटको मृत्यु

जम्मु कश्मीरको उधमपुरमा मंगलवार भारतीय सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार पाइलट र कोपाइलट दुवैको मृत्यु भएको छ ।  हेलिकप्टरमा मेजर अनुज राजपूत र मेजर रोहित कुमार थिए । दुर्घटना शनिवार भएको थियो र उनीहरूलाई हेलिकप्टरबाट बाहिर ल्याएर अस्पताल लगिएको थियो ।  ‘हामीले उनीहरूलाई अस्पताल लगेका थियौं तर दुवैको ज्यान गुम्यो,’ एक वरिष्ठ सैन्य अधिकृतले बताए ।  विगत ५० दिनमा सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त भएको यो दोस्रो घटना हो ।  अघिल्लोपटकको घटनामा रञ्जित सागर बाँधमा ह...

सम्बन्धित सामग्री

मनाङ एयरको हेलिकप्टर दुर्घटना, घाइते पाइलट खतरामुक्त

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार दुर्घटनामा घाइते हेलिकप्टरका पाइलट प्रकाशकुमार सेढाइको उद्धार गरी अहिले काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। पाइलट सेढाइ खतरामुक्त रहेको अस्पतालले जनाएको छ।...

स्याङ्‍जामा फुटबल चलिरहदाँ हेलिकप्टर अवतरण गर्ने पाइलट निलम्बित

काठमाडौं, ११ माघ । स्याङ्जामा फुटबल खेल चलिरहेको बेला हेलिकप्टर अवतरण गर्ने पाइलट निलम्बित भएका छन्। पाइलट रनेश डंगोललाई नेपाल नागरिक उड्ययन प्राधिकरणले निलम्बन गरेको हो। कति समयका लागि निलम्बन गरिएको बारे केही नखुलाएपनि उनी हाल घाइतेभएर उपचाररत रहेको र राम्रो भएपछि पाइलट डंगोलमाथि अनुसन्धानगरी आवश्यक कारवाही गर्ने नागरिक उड्ययन प्राधिकरणको तयारी रहेको एक कर्मचारीले […]

पाकिस्तानमा सैन्य हेलिकप्टर दुर्घटना, २ जना मेजरसहित ६ जनाको मृत्यु

पाकिस्तानमा सेनाको एक हेलिकप्टर आइतबार राति बलुचिस्तानको खोस्तनजिक दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा दुई पाइलटसहित ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाइलट मेजर मोहम्मद मुनीब र पाइलट मेजर खुर्रम शहजादका साथै क्रू सदस्य नायक जलील, सुबेदार अब्दुल वहीद र सिपाही शोएबऔर मुहम्मद रहेका छन् ।केही समयअघि बलुचिस्तानमा नै हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा लेफ्टिनेन्ट जेनरल सरफराज अलीसहित छ जनाको मृत्यु भएको थियो । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले घटनाप्रति दुःख व्यक्त गरेका छन् । –बीबीसी

महिना दिन नपुग्दै पाकिस्तानी सेनाको अर्को हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु

पाकिस्तानी सेनाको हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा मृत्यु हुने मध्ये दुईजना मेजर छन्।  बलोचिस्तानको हरनाइ खोस्ट नजिकै आइतवार राति हेलिकप्टर दुर्घटना भएको पाकिस्तानको इन्टर सर्भिस पव्लिक रिलेसनले जनाएको डन न्युजले उल्लेख गरेको छ।  दुर्घटनामा मृत्यु हुनेमा पाइलट मेजर खुर्रम शाहजाद, पाइलट मेजर मुहम्मद मुनिव, सुवेदार अब्दुल वाहिद, हवलदार…

विशिष्ट व्यक्तिको उडानमा दुई पाइलट अनिवार्य

नेपाल सरकारले तोकेका विशिष्ट व्यक्तिको हवाई उडानमा दुई जना हेलिकप्टर पाइलट राख्नु पर्ने व्यवस्था नेपाल नागरिक उड्डयन प्राधिकरणले अनिवार्य गरेको छ ।संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण, सञ्चालक समितिको बैठक सकिएलगत्तै प्राधिकरणले विज्ञप्ती जारी गर्दै नेपालको आन्तरिक उडानमा रहेका हेलिकोप्टरलाई अबका दिन विशिष्ट व्यक्तिको सवारीमा अनिवार्य दुई जना पाइलट रहनुपर्ने निर्णय गरिएको जनाएको छ ।त्यसैगरी प्राधिकरणले स्वचालित प्रणालीले तोक

भीआईपीको हेलिकप्टर उडानमा दुई जना पाइलट अनिवार्य

५ असार, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले भीआईपीको हेलिकप्टर उडानमा २ जना पाइलट अनिवार्य गर्न निर्देशन दिएको छ । उडान सुरक्षालाई थप सुदृढीकरण गर्न तथा उडान सञ्चालन कार्यलाई थप व्यवस्थित बनाउन आइतबार ६ बुँदे निर्देशन दिंदै प्राधिकरणले यस्तो निर्देशन दिएको हो । प्राधिकरणले आइतबार एक प्रेश विज्ञप्ति जारी गर्दै नेपाल सरकारले तोकेको विशिष्ट व्यक्ति […]

हेलिकप्टर उडानमा दुई जना पाइलट अनिवार्य

काठमाडौं। हेलिकप्टर उडानमा दुई जना पाइलट अनिवार्य हुनुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्णय गरेको छ। ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १३ जना निको भएका छन्। क्यानले मौसम सफा नभए उडान गर्न नपाउने निर्णय गरेको छ। बाँकेमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ। कबड्डी ४ को प्रदर्शन रोक्न विकास बोर्डमा उजुरी पेश गरिएको छ।

अब हेलिकप्टर उडानमा पनि दुई जना पाइलट अनिवार्य

१७ जेठ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरमा समेत अब दुई जना पाइलट रहनु पर्ने निर्णय गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार अब साना हेलिकप्टर सबैमा दुई पाइलट राखेर मात्र उडाउन पाइने छ । यस्तो नियम १७ असार (१ जुलाई)देखि लागू हुने गरी निर्णय भएको उनले जानकारी दिए । […]

भारतको महाराष्ट्रमा हेलिकप्टर दुर्घटना, एकको मृत्यु

एजेन्सी। भारतको महाराष्ट्रमा शुक्रबार एक हेलिकप्टर दुर्घटना भएको छ। महाराष्ट्रको शिवारा नजिकैको चोपडा तालुका जंगलमा शुक्रबार साँझ भएको घट्नामा हेलिकप्टरमा सवार उडान निर्देशकको मृत्यु भएको छ भने ट्रेनी पाइलट गम्भीर घाइते भएकी छिन्। घाइते पाइलट अंशिका गुर्जरलाई स्थानीय आदिवासीहरूले दुर्घटनाग्रस्त हेलिकप्टरबाट निकालेर अस्पताल पुर्‍याएका छन्।