पाकिस्तानी सेनाको हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा मृत्यु हुने मध्ये दुईजना मेजर छन्।
बलोचिस्तानको हरनाइ खोस्ट नजिकै आइतवार राति हेलिकप्टर दुर्घटना भएको पाकिस्तानको इन्टर सर्भिस पव्लिक रिलेसनले जनाएको डन न्युजले उल्लेख गरेको छ।
दुर्घटनामा मृत्यु हुनेमा पाइलट मेजर खुर्रम शाहजाद, पाइलट मेजर मुहम्मद मुनिव, सुवेदार अब्दुल वाहिद, हवलदार…