धनगढीमा छाडा पशु चौपाया व्यवस्थापन गर्न चुनौतीपूर्ण

सुदूरपश्चिम- धनगढी उपमहानगरपालिका–७ को देवहरिया वन क्षेत्रकोबीच भागमा बनाइएको काँडे तारबारको घेराभित्रको गौशालामा  झन्डै चार सय छाडा गाई, बाच्छाबाच्छी र गोरु राखिएका छन् । भूइँमा धुलोमाटो र गोबर मलमूत्र रहेको खोरसँगै जोडिएको टिनको छाप्रो मुनि घाँसपात र उचित स्याहार नपाएर मर्ने अवस्थामा ती चौपाया पुगेका जनाइएको छ । धनगढी उपमहानगरपालिका र मारवाडी सेवा समितिले संयुक्त […]

सम्बन्धित सामग्री

महानगरपालिकाले काञ्जि हाउसमा लैजान थाल्‍यो छाडा चौपाया

२३ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा छाडिएका पशु चौपायालाई काञ्जि हाउसमा लैजान सुरु गरेको छ । दक्षिणकाली नगरपालिका वडा नम्बर ७ कोपुगाउँमा रहेको काञ्जी हाउसमा आजबाट महानगर प्रहरी मार्फत छाडा पशु चौपाया लान सुरु गरेको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । पहिलो दिन ५ वटा गाईबाच्छालाई संकलन गरेर काञ्जि हाउस लगेको उनले बताए […]

छाडा पशु चौपाया व्यवस्थापनमा ध्यान दिन ध्यानाकर्षण

काठमाडौं, माघ १७ । बैतडीस्थित कृषि प्राविधिक तथा उद्यम संस्था पाटनले पाटन नगरपालिका वडा नम्बर ६ पाटन बजार र कृषि प्राविधिक तथा उद्यम संस्थाको कार्यालय परिसरमा छाडा पशु चौपायाको संख्या दिन प्रतिदिन बढ्दै गएकाले समयमै व्यवस्थापनका लागि नगरपालिकाको ध्यानाकर्षण गराएको छ । नगरभित्रका कृषक, व्यापारी तथा अन्य आम समुदायबाट छाडा पशु चौपायाको व्यवस्थापनको माग उठि […]

छाडा पशु चौपाया व्यवस्थापन : साढे पाँच वर्षमा चार करोड बढि खर्च, समस्या उस्तै

कञ्चनपुरका स्थानीय तहले छाडा पशु चौपाया व्यवस्थापनका नाममा करोडौँ रकम खर्च गर्दासमेत समस्या समाधान भएको छैन। अघिल्ला स्थानीय सरकारले ५ वर्ष र अहिलेको नयाँ सरकारले ६ महिनाको अवधिमा झण्डै ४...

बेदकोटमा छाडा पशु चौपाया खाल्टोमा गाडिएको प्रकरण छानबिन गर्न समिति गठन

कञ्चनपुरको बेदकोट नगरपालिकाले छाडा पशु चौपाया मृत्यु प्रकरणबारे छानबिन समिति गठन गरेको छ। नगरपालिका

कञ्चनपुरको बेदकोटमा गाईगोरु खाल्टोमा गाडिएको अवस्थामा फेला

बेदकोट नगरमा छाडा पशु चौपाया व्यवस्थापन पेचिलो बन्दै  कञ्चनपुरको  बेदकोट नगरपालिका ३ को चुरे फेदमा आठ ओटा गाईगोरु खाल्टोमा गाडिएको अवस्थामा फेला परेका छन् भने चार वटा चौपाया  भिरबाट लडेर मरेकाे अवस्थामा...

छाडा पशु चौपाया व्यवस्थापनमा जुट्यो नेपालगञ्ज उपमहानगर

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापन अभियान थालेको छ। बिहीबार बिहानदेखि नगरका विभिन्न ठाउँबाट छाडा पशु चौपायालाई धपाएर नेपालगञ्ज–२१ बिर्तास्थित काञ्जीहाउसमा लगिएको छ। नगर प्रमुख प्रशान्त विष्ट र प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल आफै सडकमा निस्केर पशु चौपाया व्यवस्थापन कार्यमा लागेका छन्। नगर प्रहरी प्रमुख सूर्य बोगटीको नेतृत्वमा छाडा पशु चौपाया काञ्जीहाउस लगिएको […]

दुर्घटनाको कारक बन्दै छाडा पशु चौपाया : तीन वर्षमा ६९ दुर्घटना, ६ जनाको मृत्यु

धनगढी । कैलाली र कञ्चनपुरमा छाडा पशु चौपाया सवारी दुर्घटनाको प्रमुख कारण बन्न थालेका छन् । घरबाट छोडिएका पशु चौपाया सडकमा आउँदा त्यसले सवारी दुर्घटना बढाएको ट्राफिक प्रहरीको भनाई छ । ‘छाडा पशु चौपायालाई किसानले गाउँमा पस्नै दिँदैनन्,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय कौललीका इन्चार्ज प्रहरी निरीक्षक वकिल सिंहले भने, ‘किसानले लखेटेका चौपाया जंगलि जनावरबाट बच्न सडकमा […]

दुर्घटनाको कारक बन्दै छाडा पशु चौपाया : तीन वर्षमा ६९ दुर्घटना, ६ जनाको मृत्यु

धनगढी- कैलाली र कञ्चनपुरमा छाडा पशु चौपाया सवारी दुर्घटनाको प्रमुख कारण बन्न थालेका छन् । घरबाट छोडिएका पशु चौपाया सडकमा आउँदा त्यसले सवारी दुर्घटना बढाएको ट्राफिक प्रहरीको भनाई छ । ‘छाडा पशु चौपायालाई किसानले गाउँमा पस्नै दिँदैनन्,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका इन्चार्ज प्रहरी निरीक्षक वकिल सिंहले भने, ‘किसानले लखेटेका चौपाया जङ्गली जनावरबाट बच्न सडकमा […]

छाडा पशु चौपाया व्यवस्थापन चुनौतीपूर्ण बन्दै

धनगढी उपमहानगरपालिका–७ को देवहरिया वन क्षेत्रको बीच भागमा बनाइएको काँडे तारबारको घेराभित्रको गौशालामा  झण्डै चार सय छाडा गाई, बाच्छाबाच्छी र गोरु राखिएका छन् ।    भूइँमा धुलोमाटो र गोबरमलमूत्र रहेको खोरसँगै जोडिएको टिनको छाप्रो मुनि घाँसपात र उचित स्याहार नपाएर मर्ने अवस्थामा ती चौपाया पुगेका जनाइएको छ । धनगढी उपमहानगरपालिका र मारवाडी सेवा समितिले संयुक्त रुपमा सो गौशाला बनाएका हुन् ।  सो गौशालामा चौपायालाई नियमितरुपमा घाँस पातको व्यवस्थापन गर्न समस्या परेको जनाइएक

दुर्घटनाको जोखिम बढेपछि नागरिक आफै चौपाया व्यवस्थापनमा जुटे

कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा नगरपालिकाले नै व्यवस्थापन गर्न नसकेको छाडा पशु चौपाया व्यवस्थापनको काममा एउटा टोलका नागरिकको सक्रियतामा सुरु भएको छ । बाणगङ्गा नगरपालिकाले अघिल्ला आर्थिक वर्षमा छाडा चौपाया व्यवस्थापनका लागि भन्दै वडा नम्बर ८ को मधुवन धाममा गौशाला निर्माणको काम सुरु गरेको भए पनि सडकमा छाडा चौपाया व्यवस्थापन हुन भने सकेको छैन । अहिले पनि नगरपालिकाले ५५ लाख बजेट छुट्टाएको छ ।अहिले कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर ८ स्थित चप्पर गाउँका क्रियाशिल नागरिकहरुले छाडा पशु चौपाया नि