देउवालाई पौडेलको प्रश्न : त्यो आँधीले ओलीसँगै तपाईंलाई बगायो भने के हुन्छ ?

१६ पुस, पोखरा । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमबारे प्रमुख विपक्षी नेपाली कांग्रेस विभाजित छ । पार्टी सभापति शेरबहादुर देउवा सर्वोच्च अदालतको फैसला पर्खिने पक्षमा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल आन्दोलन चर्काउनुपर्ने पक्षमा छन् । मेलमिलाप दिवसको अवसरमा बिहीबार पोखरामा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले अहिले निर्वाचनमा […]

सम्बन्धित सामग्री

आतुरकाल : जब बलरामले आफ्ना बाबु र दुवै छोरा गुमाए, तस्वीरहरू

काठमाडौं : मुसलधारे आएको पानीले एकदिन बलरामको घर बगायो। खेत बगायो। बारी बगायो। बाबु बगायो। आमाको सिन्दुर र पोते बगायो। खुशी बगायो। तर, दुख ? दुख भने छोडिदियो। सात वर्षको उमेरमा उनले आफ्नो उमेरले थेग्न सक्ने भन्दा ठूलो विपत्तिको सामना गर्नुपर्‍यो।यो घटना तेतीबेला घटेको हो जतिबेला बलरामका बाबु परदेशबाट फर्किएको केही दिन मात्र हुन्छ। घरमा छाएको खुशी पनि नसकिँदै उनको जीवनमा दुःखको पहाडले थिचेको हो।अब घरमा आमा र बहिनीलाई लालनपालन गर्ने जिम्मा उनकै हुन्छ। विद्यालय जाने उमेरमा उनी कुल्ली काम ग

मोरङमा जसको घर तीन पटक बाढीले बगायो

विराटनगर–८ की तिलमाया भण्डारीको घर २०७४ सालमा सिंघीया खोलामा आएको बाढीले बगायो । त्यसको ४ वर्षपछि फेरि २०७८ सालमा पनि सिंघीया खोलाले नै उनको घर बगायो । एक वर्षपछि फेरि उनको घर सोही खोलाको बाढीले बगाएको छ ।आफ्नो श्रम र पसिनाले कमाएको सम्पत्तिले बनाएको घर बाढीले पटकपटक बगाएपछि तिलमाया अहिले पुर्पुरोमा हात लगाइरहेकी छन् । उनलाई अब कसरी अर्को घर बनाउने भन्ने पीडाले सताएको छ । उनले आफ्नै नम्बरी जग्गामा खोलाभन्दा केही पर घर बनाएकी थिइन् । तर, बाढीले उनको घर पटकपटक बगाइरहेको छ । ‘अहिले बनाए

बेमौसमी भेल

असारमा वर्षिएको वर्षाको सहयोगमा रोपिएका धान  अहिले बेमौसममा आएको वर्षाले बगायो धान बगाएसँगै  यता एउटा सपना बगायो

बाढीले रेडियो मेलम्चीको भवन बगायो

काठमाडौं :  मेलम्चीमा आएको बाढीले रेडियो मेलम्ची १०७ दशमलव २ मेगाहर्जको भवन बगाएको छ।राति १२ बजे ४० मिनेट जाँदा रेडियोको भवन बाढीले बगाएको रेडियोका स्टेशन म्यानेजर देवराज सुवेदीले जानकारी दिएगएको असार १ गते आएको बाढीले रेडियोको भवनमा क्षति गरेको थियो। ‘तीन तलाको रेडियोको भवन त्यतिबेला दुई तला डुबानमा परेको थियो, गएरातिको बाढीले पूरै भवन नै बगायो’  सुवेदीले भने। यस्तै हेलम्बु गाउँपालिका जोड्ने चनौटेको रातोपुल उच्च जोखिममा छ। ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको छ भ

बाढीले झोलुङगे पुल बगायो

सिन्धुली । अविरल वर्षाका कारण सिन्धुलीको तिनपाटन गाउँपालिकाको चंदाहा खोलामा निर्माणाधीन पुल बगाएको छ । तिनपाटन गाउँपालिकाको सिक्रेको तिनपाटन वडानं १ र २ जोड्ने झोलुङ्गे पुल बगाउदा २ करोडको क्षति पुगेको छ ।

तेह्रथुमममा बाढीले निर्माणाधिन पुल बगायो

तेह्रथुम । पुष्पलाल राजमार्ग अन्र्तगत तेह्रथुमको म्याङलुङ नगरपालिका र फेदाप गाउँ पालिका जोड्ने खोरुङगा खोलाको निर्माणाधिन मोटोरेबल पुल बढीले बगाएको छ । अबिरल परेको वर्षासँगै आएको बाढीले सट्रिङका लागि यहाँ राखिएको फलामका पिल्लर बगाएको हो । २०७३ सालमा निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले सम्झौता अनुसार काम नगर्दा बिगत ६ वर्षदेखि अलपत्र पुल निर्माणको अन्तिम चरणमा […]

गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौं । अविरल वर्षका कारण मर्स्याङदी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुलमा क्षति पुर्‍याएको छ । गोरखा नगरपालिका १४ गोप्लिङ र तनहुँको आवुखैरेनी गाउँपालिका २ एक्लेफाँट जोड्ने झोलुङ्गे पुल भत्किएर नदीमा डुबेको छ । यो पुलबाट गोरखातर्फ रहेको गोप्लिङ, गोर्वुङ, लाङगिरीलगायतका स्थानीय आउजाउ गर्थे ।

बाढीले तनहुँमा छाब्दीखोला पुल बगायो

काठमाडौं । अविरल वर्षासँगै आएको बाढीले तनहुँको व्यास–१ र १३ जोड्ने छाब्दीखोलाको पुल बगाएको छ । बुद्धसिं मार्गअन्तरगत बेलबासनजिक रहेको पुल आज बिहान बाढीले बगाएको हो । हिजो देखि तनहुँमा निरन्तर वर्षा भइरहेको छ । पुल बगाएसँगै स्थानीयवासीलाई वारपार गर्न समस्या भएको छ।