विश्वकप फुटबल : ब्राजिलले क्रोएसियालाई सजिलै हराउला त ? यस्तो छ विगत

काठमाण्डौ – फिफा विश्वकप फुटबलको क्वाटरफाइनलका खेल आजदेखि सुरु हुँदैछन् । कतारमा चलिरहेको विश्वकपमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगल अन्तिम आठमा पुगेका छन् । विश्वकपमा सबैभन्दा सफल टोली ब्राजिल हो । ब्राजिलले पाँच पटक विश्व कपको उपाधि जित्दा इटली र जर्मनीले चार/चार पटक, अर्जेन्टिना, फ्रान्स र उरुग्वेले दुई/दुई पटक तथा इङ्ल्यान्ड र स्पेनले एक/एक पटक उपाधि जितेका छन् । क्वाटरफाइनलको पहिलो खेलमा ब्राजिल र क्रोएसिया खेल्दैछन् । यो खेल नेपाली...

सम्बन्धित सामग्री

अर्जेन्टिनाले क्रोएसियालाई हराउला त ? यस्तो छ दुवै देशको विगत

काठमाण्डाै – कतारमा चलिरहेको फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसिया खेल्दैछन् । यी दुई देशबीचको खेल आज राति पौने १ बजे दोहाको लुसाइल स्टेडियममा सुरु हुनेछ । अर्जेन्टिनाले नेदरल्याण्ड्स र क्रोएसियाले पाँच पटकको विश्व विजेता ब्राजिललाई हराएर सेमिफाइलनको यात्रा तय गरेका हुन् । अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा गरी दुई पटकसम्म विश्वकपको उपाधि जितेको छ । तीन पटक फाइनलमा पुगेको छ । क्रोएसियाले अहिलेसम्म विश्वकपको उपाधि जितेको छैन् । अघिल्लो संस्करणको विश्वकपको फाइनलमा क्रोएसिय...

साबिक उपविजेता क्रोएसिया मोरक्कोसँग भिड्दै

विश्वकप फुटबल साविक उपविजेता क्रोएसियाले बुधबारबाट विश्वकप यात्रा सुरु गर्दै छ। पहिलो खेलमा युरोपियन ुडार्क हर्सु क्रोएसिया अफ्रिकन प्रतिद्वन्दी मोरक्कोसँग प्रतिस्पर्धा गर्दै छ।कतार स्थित अल बायत स्टेडियममा हुने समूह एफ को खेलमा युरोपियन राष्ट्र क्रोएसिया आफ्नो अघिल्लो विश्वकपको दबदबाबलाई पुन जाग्रित गराउन चाहन्छ। यी दुईबिचको खेल दिउँसो ३:४५ मा सुरु हुँदै छ।मोरक्को लगातार दोस्रो र समग्रमा छैटौं पटक विश्वकप खेल्दै छ। तर मोरक्कोको भने विश्वकपमा सहभागिता भए पनि कमजोर विगत रहेको छ। रुस विश्वकपमा मोर