पूर्वप्रधानमन्त्री खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण पछि उपचारको लागि नर्भिक अस्पताल भर्ना गरिएको उहाँको निजी सचिवालयले जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

पूर्व प्रधानमन्त्री खनाल अस्पताल भर्ना

काठमाण्डाै - पूर्व प्रधानमन्त्री झलनाथ खनाल नर्भिक अस्पताल भर्ना हुनुभएको छ । विगत चार/पाँच दिनदेखि ज्वरो आइरहेको र निमोनिया समेत ठिक नभएकाले उहाँ आज बिहान उपचारका लागि नर्भिक अस्पताल जानुभएको हो । खनाललाई आकस्मिक कक्षमा भर्ना गरी उपचार थालिएको नर्भिक अस्पतालले जनाएको छ । यसअघि कोरोना सङ्क्रमण भएपछि वैशाख १८ गते नर्भिक अस्पतालमा भर्ना भएका खनाल सङ्क्रमणमुक्त भएपछि दश दिनपछि घर फर्कनुभएको थियो ।

पूर्वप्रधानमन्त्री खनाल नर्भिक अस्पताल भर्ना

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्य समस्या भएपछि अस्पताल भर्ना भएका छन्। ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि उनलाई नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो। केही दिनदेखि स्वास्थ्य समस्या देखिएकाे थियो। अहिले स्वास्थ्य परीक्षण भइरहेको जनाइएको छ। कोरोना संक्रमण पुष्टि भएपछि गत महिना नर्भिक अस्पतालमा उपचारपछि घर फर्किएका थिए।

एमाले नेता झलनाथ खनाल अस्वस्थ, नर्भिक अस्पताल भर्ना

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ। उनलाई आज काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो। ज्वरो आएको र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि खनाललाई अस्पताल लगिएको उनको सचिवालयले जानकारी दिएको छ। यसअघि खनाललाई कोरोना भएको थियो। कोरोनामुक्त भएपछि अस्पतालबाट घर फर्केर खनाल आराम गरिरहेका थिए। […]

पूर्वरानी कोमलको स्वास्थ्यमा क्रमिक सुधार, अक्सिजनको मात्रा घटाइयो

कोरोना संक्रमणका कारण नर्भिक अस्पताल भर्ना भएकी पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाहको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको छ।

झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि ,नर्भिक अस्पताल भर्ना

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना पुष्टि भएको हो । मनमोहनबाट अहिले नर्भिक अस्पताल ल्याइएको उनी निकट स्रोतले जनाएको छ । । खनालको अवस्था भने सामान्य रहेको जनाइएको छ ।

झलनाथ खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पताल भर्ना

१८ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना पुष्टि भएको हो । मनमोहनबाट अहिले नर्भिक अस्पताल ल्याइएको उनी निकट स्रोतले जनायो । उनलाई अहिले अस्पतालमा अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ ।  खनालको बाँकी अवस्था सामान्य छ । अर्का नेता […]

कोरोना संक्रमणपछि पूर्वराजारानी नर्भिक अस्पताल भर्ना

काठमाडौं। कोरोनाबाट संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाह, उनकी पत्नी कोमल शाह र छोरी प्रेरणा शाह नर्भिक अस्पतालमा भर्ना भएका छन्। आज दिउँसो १ बजे उपचारका लागि पूर्वराजा शाह दम्पतिलाई अस्पताल भर्ना गरिएको नर्भिक अस्पतालले जनाएको छ। पूर्वराजा दम्पतिमा स्वास्थ्य समस्या देखिएर अस्पताल भर्ना भएपनि दुवैजनाको स्वास्थ्य अवस्था सामान्य छ। केही दिनअघि भारतको कुम्भमेलामा सहभागी भएर शाह दम्पति स्वदेश फर्किएका थिए।

कोरोना संक्रमित पूर्व राजदम्पती नर्भिक अस्पताल भर्ना

कोभिड-१९ संक्रमणपछि निर्मल निवासमा आइसोलेसनमा रहेका शाह दम्पती थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन्।

नर्भिकले भन्यो–पूर्वराजा ज्ञानेन्द्रसहित ३ जनाको अवस्था स्थिर

पूर्वराजा ज्ञानेन्द्र शाहसहित राजपरिवारका ३ जना नर्भिक अस्पताल भर्ना भएका छन् । उनीहरु शनिबार दिउँसो १ बजे थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन् । अस्पतालका अनुसार अस्पताल भर्ना हुनेमा पूर्वराजा ज्ञानेन्द्र सहित पूर्वरानी कोमल र पूर्व अधिराजकुमारी प्रेरणा रहेका छन् । ‘कोरोना संक्रमणबाट पीडित पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ’, अस्पतालले भनेको छ, ‘उहाँहरुको उपचारमा संलग्न

कोरोना संक्रमित पूर्वराजा शाह दम्पत्ति नर्भिक अस्पताल भर्ना

काठमाडौं, ११ बैशाख । कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी पूर्वरानी कोमल शाह अस्पताल भर्ना भएका छन् । भारतको कुम्भमेलाबाट फर्किएका शाह दम्पत्तिमा कोरोना संक्रमण भएको थियो । उनीहरु यसअघि घरमै आईसोलेशनमा बसेका थिए । उनीहरु हाल काठमाडौंको थापाथलीस्थित् नर्भिक अस्पतालमा भर्ना भएको स्रोतले जनाएको छ । शाह सम्पत्तिको स्वास्थ्य अवस्था भने सामान्य […]