मोटी युवतीहरूको सौन्दर्य प्रतियोगिताका लागि आवेदन खुल्ला

प्रतियोगितामा १६ देखि ४० वर्षसम्मका विवाहित तथा अविवाहित दुवै समूहका युवती तथा महिलाहरूले भाग लिन सक्नेछन् । प्रतियोगितामा सहभागिताका लागि ५५ केजीभन्दा माथिको तौल भई स्पष्ट रूपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान छ

सम्बन्धित सामग्री

चौथो ‘कौसी क्वीन’ प्रतियोगिताका लागि खुल्यो आवेदन

काठमाडौं । चौथो ‘कौसी क्विन’को आवेदन खुल्ला गरिएको छ । प्रज्ञान क्रियसन प्रालिद्वारा सञ्चालित हलोखबर डटकमले कौसी खेतीको प्रवरद्धन गर्ने उद्देश्यले तीन वर्षदेखि कौसी क्वीन प्रतियोगिता गर्दै आएको छ । आयोजक संस्थाका अध्यक्ष मनोज श्रेष्ठका अनुसार विजेताले कौसीमा ग्रीन हाउस पुरस्कारबापत पाउनेछन् । त्यसैगरी क्यानडामा हुन लागेको कृषि अवार्डमा कौसी खेती विद्याबाट सिधै भाग लिन […]

नवौँ राष्ट्रिय खेलकुदका लागि बैतडीमा खेलाडीको आवेदन खुल्ला

काठमाडौँ,१९ साउन । आगामी असोजमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीबाट सहभागी हुने खेलाडीको आवेदन खुल्ला गरिएको छ । उक्त प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक महिला र पुरुष खेलाडीका लागि आवेदन खुल्ला गरिएको हो । उक्त प्रतियोगिताको लागि जिल्लास्तरीय प्रतियोगिता तथा प्रदेशस्तरीय छनोटका लागि खेलाडीको आवेदन खुल्ला गरिएको जिल्ला खेलकुद समितिका प्रमुख तर्कराज जोशीले […]

नवौँ राष्ट्रिय खेलकुदका लागि बैतडीमा खेलाडीको आवेदन खुल्ला – देशसञ्चार

काठमाडाैँ- आगामी असोजमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीबाट सहभागी हुने खेलाडीको आवेदन खुल्ला गरिएको छ। उक्त प्रतियोगितामा सहभागी हुन

पूर्व मिस नेपाल रुवीले ‘मिसेस नेपाल कल्चर’ छान्ने

‘मिसेस नेपाल कल्चर २०२२’ आयोजना हुने भएको छ । विवाहित महिलाहरुको अनुभव, परिपक्वता, सिकाइ अझ वृहत र विस्तारित रुपमा समाज सामू ल्याएर उनीहरुको समग्र व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि र सशक्तिकरणमा योगदान पु¥याउने युहान इन्टरनेसनल इभेन्ट्सले प्रतियोगिता आयोजना गर्न लागेको हो ।आयोजक युहानले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको आवेदन खुल्ला भएको जनाएको छ । प्रतियोगिताका लागि जुनसुकै पनि उमेर समुहका विवाहित महिलाले आवेदन दिन सक्नेछन् । प्रथम मिस नेपाल रुबी राणा ब्र

‘एसइई प्रिन्सेज २०२२’ को आवेदन खुल्ला

काठमाडौँ। एसइई दिएर वसेका युवतीहरूको प्रतियोगिता निखार्ने उद्देश्यले नियमित आयोजना हुँदै आएको सौन्दर्य प्रतियोगिता ‘एसइई प्रिन्सेज २०२२’ को आवेदन खुल्ला भएको छ। आयोजक सिजन मिडियाले एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताका लागि आवेदन खुल्ला भएको जानकारी दिएको हो।

मिस्टर एण्ड मिस टिन शेर्पाको लागि आवेदन खुल्ला

प्रतियोगितामा सहभागी हुनका लागि शेर्पा समुदायका १३ वर्ष देखी २० वर्ष उमेर समूहकाले प्रतियोगिताका लागि आवेदन दिनसक्नेछन्