चौथो ‘कौसी क्वीन’ प्रतियोगिताका लागि खुल्यो आवेदन

काठमाडौं । चौथो ‘कौसी क्विन’को आवेदन खुल्ला गरिएको छ । प्रज्ञान क्रियसन प्रालिद्वारा सञ्चालित हलोखबर डटकमले कौसी खेतीको प्रवरद्धन गर्ने उद्देश्यले तीन वर्षदेखि कौसी क्वीन प्रतियोगिता गर्दै आएको छ । आयोजक संस्थाका अध्यक्ष मनोज श्रेष्ठका अनुसार विजेताले कौसीमा ग्रीन हाउस पुरस्कारबापत पाउनेछन् । त्यसैगरी क्यानडामा हुन लागेको कृषि अवार्डमा कौसी खेती विद्याबाट सिधै भाग लिन […]