हालान्ड र लेवान्डोस्कीको गोलवर्षा जारी

 अर्लिङ ब्राउट हालान्डको दुई गोलको मद्दतले तीनपटक गोलले पछि परेको स्थिति उल्टाउँदै बोरुसिया डर्टमन्डले बायर लेभरक्युजनविरुद्ध ४–३ को रोमाञ्चक जीत हासिल गर्न सफल भएको छ । खेलको सुरुवातमा नै फ्लोरियन विर्टजले लेभरक्युजनलाई अग्रता दिलाए पनि हालान्डले ३७ औँ मिनेटमा गोल गर्दै खेल बराबरी गरे । पहिलो हाफको इन्जुरी समयमा प्याट्रिक शिकको गोलको मद्दतले लेभरक्युजनले पुनः अग्रता लियो ।दोस्रो हाफमा जुलियन ब्रान्डिटले पुनः बराबरी गोल फर्काए पनि मोउसा डियाबीले लेभरक्युजनका लागि तेस्रो गोल गरे ।

सम्बन्धित सामग्री

यूईएफए प्लेअफ अफ दि इअरको मनोनयनमा मेसी, हालान्ड र डे ब्रुएना

३२ साउन, काठमाडौं । लिओनल मेसी, एर्लिङ हालान्ड र केभिन डे ब्रुएना यूईएफए प्लेअर अफ दि इअरको मनोनयनमा परेका छन् । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले बिहीबार सार्वजनिक गरेको मनोनयनमा म्यानचेष्टर सिटीबाट फरवार्ड हालान्ड र मिडफिल्डर डे ब्रुएनासँगै केही समयअघि मात्र अमेरिकन क्लब इन्टर मायामीमा अनुबन्ध भएका मेसी समावेश छन् । गत सिजन फ्रेन्च क्लब […]

सिटीको सफलताको एउटा कारण ‘ब्रिलियन्ट हालान्ड’

७ जेठ,  काठमाडौं । एक वर्षअघि एर्लिङ हालान्ड म्यानचेष्टर सिटी आउँदा यी सेन्टर परवार्ड मास्टरमाइन्ड पेप ग्वार्डिओलाको शैलीमा कसरी फिट होलान् भन्ने प्रश्न उब्जेको थियो । तर हालान्ड ग्वार्डिओलाको शैलीमा फित मात्र भएनन्,  उनले गोल गर्नेदेखि धेरै कीर्तिमान बनाए । अनगिन्ती डिफेन्डरहरूलाई पार गर्दै एक आश्चर्यजनक डेब्यू अभियानमा आफ्नो बाटो खने ।यी स्ट्राइकर चाँडै सिटीको ‘फेस’ […]

हालान्ड र साम केरले जिते फुटबल राइटर्स एसोसिएसन अवार्ड

२९ वैशाख, काठमाडौं । म्यानचेष्टर सिटीका स्ट्राइकर एर्लिङ हालान्ड र चेल्सीकी सा केरले फुटबल राइटर्स एसोसिएसन अवार्ड जितेका छन् । फुटबल राइटर्स एसोसिएसन (एफडब्लुए) ले प्रदान गर्ने यस अवार्डमा हालान्ड पुरुषतर्फ र केर महिलातर्फ वर्षको उत्कृष्ट फुटबलर घोषिच भएका हुन् । नर्वेका हालान्डले यस सिजन उत्कृष्ट प्रदर्शन गर्दै सिटीका लागि ५१ गोल गरिसकेका छन् । […]

हालान्ड नर्वेको टोलीबाट बाहिरिए

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ ब्राउट हालान्ड नर्वेको युरो कप छनोट २०२४ को टोलीबाट बाहिरिएका छन् । ग्रोइन चोटका कारण हालान्ड नर्वेको टोलीबाट बाहिरिएका हुन् । चोट बोकेर नर्वेको टोलीबाट बाहिरिएसँगै २२ वर्षीय हालान्डले यसै साता हुने युरो कप छनोटका दुई खेल गुमाउने छन् । नर्वेले यसै साता समूह ‘ए’ को खेलमा […]

हालान्ड म्यानचेस्टर सिटीको बेन्चमा!

एजेन्सी – विश्व फुटबलमा उच्च लयमा रहेर चर्चा बटुलिरहेका युवा फरवार्ड एर्लिङ हालान्ड यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबारको खेलमा बेन्चमा बस्ने भएका छन् । प्रशिक्षक पेप गुआर्डीओलाले समूह चरण अन्तर्गत चौथो खेलमा एफसी कोपेनहेगनविरुद्ध हालान्डलाई सुरुवाती ११ मा राखेका छैनन् । उनले अर्जेन्टिनी फरवार्ड जुलियन अल्भारेजलाई अवसर दिएका छन् । च्याम्पियन्स लिग अन्तर्गत यसअघि ३ […]

हालान्ड उत्कृष्ट लयमा

स्ट्राइकर एर्लिङ हालान्ड इङ्लिस प्रिमियर लिगको पहिलो लगातार चार अवे खेलमा गोल गर्ने पहिलो खेलाडी बनेको दिन म्यानचेस्टर सिटीले शनिबार उल्भरहम्टनमाथि ३–० को जितसहित कम्तीमा २४ घन्टाका लागि अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।...

हालान्ड म्यानचेस्टर सिटी जाने सम्भावना

बौरुसिया डर्टमन्डका २१ वर्षीय फरवार्ड अर्लिङ हालान्ड म्यानचेस्टर सिटी जाने सम्भावना बढेको छ। सम्झौताबारे यसै साता टुंगो लाग्ने बीबीसीले जनाएको छ। पछिल्लो केही सातायता प्रिमियर लिगको शीर्षस्थानमा रहेको सिटीसँगै रियल म्याड्रिड र बायर्न म्युनिख हालान्डलाई भित्राउने प्रयास गरिरहँदा सिटी यो  दौडमा अघि देखिएको हो।युरोपका केहि प्रतिष्ठित सञ्चारमाध्यमले हालान्डले सम्झौता समेत गरेको दाबी गरेका छन्। द एथलेटिकका अनुसार हालान्ड र सिटीबीच सम्झौता भइसकेको छ। सिटी र हालान्डबीच सम्झौताको चर्चा भएको यो पहिल

हालान्ड र ओडेगार्डको गोलमा नर्वेको जित

एजेन्सी – तीन मिनेटको अन्तरमा युवा स्टार एर्लिङ ब्राउट हालान्ड र मार्टिन ओडेगार्डको गोलमा नर्वेले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्लोभाकियालाई पराजित गरेको छ । नर्वेले घरेलु मैदानमा २–० को जित निकालेको हो । ओस्लोमा शुक्रबार राति भएको प्रतिस्पर्धात्मक खेलको अन्त्यतिर हालान्ड र मार्टिन ओडेगार्डले तीन मिनेटको अन्तरमा गोल गर्न सफल भएका थिए । खेलको ७७औं मिनेटमा […]

‘बार्सिलोनाले हालान्ड भित्र्याउन सक्छ’

२३ पुस, काठमाडौं । जर्मन क्लब बोरुसिया डटमन्डका स्ट्राइकर एर्लिङ हालान्ड यस समरमा स्पेनिस क्लब बार्सिलोना जान सक्ने फुटबल विज्ञ गुइलेम बालागले बताएका छन् । बिलियन भन्दा बढी ऋण रहेपनि बार्सिलोनाले हालान्डलाई भित्र्याउन सक्ने बालागले बताएको बीबीसीले उल्लेख गरेको छ । डर्टमन्डले २१ वर्षीय नर्वेजियन स्ट्राइकर हालान्डको रिलिज क्लज ७५ मिलियन युरो राखेको छ । […]

घाइते हालान्ड यो वर्ष मैदानबाहिर रहने

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्डका युवा फरवार्ड एर्लिङ हालान्ड चोटका कारण अर्को वर्षसम्म मैदानबाहिर रहने भएका छन् । कम्मर मुनि चोटका कारण मैदानबाहिर रहेका उनको चोट सोचेभन्दा खराब रहेको बुझिएको छ । आयाक्सविरुद्ध च्याम्पियन्स लिगको खेलमा चोट बोकेपछि उनले लिग अन्तर्गत अर्मिनियाविरुद्ध खेलमा विश्राम लिएका थिए । विस्तृत परिक्षणबाट उनको चोट निकै खराब रहेको […]