हालान्ड नर्वेको टोलीबाट बाहिरिए

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ ब्राउट हालान्ड नर्वेको युरो कप छनोट २०२४ को टोलीबाट बाहिरिएका छन् । ग्रोइन चोटका कारण हालान्ड नर्वेको टोलीबाट बाहिरिएका हुन् । चोट बोकेर नर्वेको टोलीबाट बाहिरिएसँगै २२ वर्षीय हालान्डले यसै साता हुने युरो कप छनोटका दुई खेल गुमाउने छन् । नर्वेले यसै साता समूह ‘ए’ को खेलमा […]